Daily Archives: 01/12/2013

हार्दिक बधाई एवं भावी कार्यकालको शुभकामना


548954_326194257434487_1309432397_nमाउन्ट एभरेष्ट स्पोर्टईङ क्लब काठमाडौं कुवेतका शह -सचिब सविन राउत नेपाली  कांग्रेसको भात्री संगठन जन संपर्क समिती कुवेतको अध्यक्ष पदमा चुनिनु भएकोमा हार्दिक बधाई ग्यापन गर्दै सफल कार्यकालको लागि शुभकामना ब्यक्त गर्दछौ ।

माउन्ट एभरेष्ट स्पोर्टईङ क्लब काठमाडौं कुवेत परिवार …

Advertisements

घर आगलागी पिडित परिवारलाई सहयोग


रेवती भटराई
1483559_544812912279320_1072620252_n

रक़म हस्तान्तरण गर्दै ढुंगाना (दाँया)

समय र परिस्थितिको प्रतिकूल प्रभाब सँगै समाजमा भै-परिआँउने अनेकौ बिपत्तिहरुलाई मध्य नजर गरि, दु:ख र मेहनतले आर्जित आम्दानिको केहि अंश शंकलन गर्दै, केहि गरौं, र समाजका त्यस्ता बिपत्तिहरुलाई केहि हद सम्म सहज र न्यूनिकरण गर्ने उद्देश्यले खोटांगकै केहि ब्यक्तिहरु मिलेर बी. सं. २०६८ (ई. सं. 06 June 2011) मा खोलिएको संस्था खोटांग कुवैत सम्पर्क मंच हो।

पढ्नेक्रम जारी राख्नुहोस्

माउन्ट एभरेष्ट एम.बि. बमजन गोल्डकप खेलको लागि आउदो शुक्रबार टिम दर्ता र टाईसिट बितरण हुने


34721_542213815807867_1956089839_nमाउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लवले सन् २००० देखी वार्षिक रुपमा सञ्चालन गराउँदै आएको ‘खेलप्रेमी कुवेतवासी नेपालीहरुको ढुकढुकी नै मानिने’ यस गोल्डकप टुर्नामेण्ट अहिले १२औं श्रेङ्खलामा  प्रवेश गरेको र यसको टाईसिट (Fixture) को लागि टिम दर्ता एवं गोला प्रथा यही आगामी ०६  डिसेम्बर २०१३ शुक्रवार,

पढ्नेक्रम जारी राख्नुहोस्

क्रिकेट वरीयतामा नेपाल फड्कियो


जगदीश्वर पाण्डे
cricket_20131201084527काठमाडौ, मंसिर १६ – सन् २०१४ को विश्वकपमा पुग्न सफल नेपाली क्रिकेट टिमले बुधबार आईसीसी ट्वान्टी-ट्वान्टी विश्वकप छनोटमा तेस्रो स्थान हासिल गर्दै वरीयतामा अहिलेसम्मकै ठूलो फड्को मारेको छ ।

पढ्नेक्रम जारी राख्नुहोस्

डडेल्धुरामा बस दुर्घटना, ११ जनाको मृत्यु


डीआर पन्त
डडेलधुरा, मंसिर १६ – डडेलधुराको मेलखर्कमा भएको बस दुर्घटनामा परि ११ जनाको निधन भएको छ ।  बाजुराबा कैलाली तर्फ गईरहेको ना ५ ख ७८९ नम्बरको यात्रुबाहक बस आइतबार बिहान ५ बजेतिर दुर्घटना भएको हो ।

पढ्नेक्रम जारी राख्नुहोस्

बालक गुरुङको “ओइली झरेछ सयपत्री” विमोचित


चन्दा थापा, काठमाडौं

balakg3साहित्यकार बालक गुरुङद्वारा लिखित ‘ओइली झरेछ सयपत्री’ नामक उपन्यासको  बिमोचन भएको छ ।

पढ्नेक्रम जारी राख्नुहोस्