Monthly Archives: नोभेम्बर 2013

क्रिकेटरलाई सरकारले जनही १०-१० लाख रुपैयाँ पुरस्कार दिने


जुनसुकै सहयोग गर्न तयार छौँ : खेलकुद मन्त्री

ramkumar shrestha

१३ मंसिर,काठमाण्डौ । सरकारले अर्को बर्ष बंगलादेशमा हुने ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटका लागि छनोट भएको नेपाली क्रिकेट टोलीलाई तत्कालका लागि जनही १०-१० लाख रुपैयाँ पुरस्कार दिने भएको छ

। युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले सरकारले तत्कालका लागि  क्रिकेट टोलीका सदस्यहरूलार्इ जनही १० लाख रुपैयाँ सम्मान सम्मान स्वरूप  प्रदान गर्ने वताउनु भयो ।

पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

समानुपातिकको मत गणना सकियो, कांग्रेसको मत २४ लाख १२ हजार


१३ मंसिर, काठमाडौं -समानुपातिक निर्वाचन प्रणालीको मत गणना केहीबेर अघि सकिएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ ठूलो दल बनेको कांग्रेसले समानुपातिकमा पनि सबैभन्दा धेरै मत पाएको छ ।

पढ्नेक्रम जारी राख्नुहोस्

फेरि संकटमा फस्न थाल्यो एमाओवादी


वैकल्पिक राजनीतिक शक्ति बन्ने कि राप्रपाको भाइ ?

अरुण बराल/टिप्पणी

१३ मंसिर, काठमाडौं । अरुको एजेन्डालाई बोकेर खिलराज रेग्मीलाई सरकार प्रमुख र नीलकण्ठ उप्रेतीलाई प्रमुख निर्वाचन आयुक्त बनाएकोमा पश्चाताप गरेको एकीकृत नेकपा माओवादी यतिबेला फेरि सहमतीय प्रणालीको राग अलाप्दै गर्दै पुनः कांग्रेस, एमाले र विदेशी शक्तिकै एजेन्डामा हिँड्न थालेको छ । विगतमा खिलराज रेग्मीको नेतृत्वमा गैरराजनीतिक सरकार बनाउने प्रस्ताव प्रचण्डकै मुखबाट बकाएका विदेशी शक्तिले यसपालि फेरि प्रचण्डकै मुखबाट ‘सहमतीय सरकार’मा संगीत भर्न सफल भएका छन् ।

khilraj-regmi-and-prachanda

पढ्नेक्रम जारी राख्नुहोस्

मोष्ट वान्टेड सिकन्दर पक्राउ


नेपालगन्ज— बाँके, बर्दियामा पटक पटक अपरहण, हत्या र बलात्कारमा घटनामा सामेल सिकन्दर अली शेख खाँलाई प्रहरीले पक्राउ गरेको छ। भारतका विभिन्न स्थानमा बस्दै आएका ३७ वर्षीय खाँलाई बुधबार राति प्रहरीले सीमावर्ती गाउँ बाँकेको होलियाबाट पक्राउ गरेको हो।

पढ्नेक्रम जारी राख्नुहोस्

दाहाल दिल्ली प्रस्थान


image.phpकाठमाडौ, मंसिर १३ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल बिहीबार बिहान भारतको राजधानी नयाँ दिल्ली गएका छन् । उनको निजी सचिवालयका अनुसार उनी दिल्लीमा उपचारार्थ आफ्नी जेठी छोरी ज्ञानु दाहाललाई भेट्न त्यसतर्फ गएका हुन् । क्यान्सरबाट पीडत दाहाल पुत्री ज्ञानुको एकमहिना बढी समयदेखि दिल्लीमा उपचार भइरहेको छ ।

पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल ट्वान्टी-२० विश्वकप क्रिकेटमा


हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले अर्को वर्ष बंगलादेशमा हुने ट्वान्टी-२० विश्वकप क्रिकेटमा स्थान सुरक्षित गरेको छ । नेपाली क्रिकेटले अहिलेसम्म पाएको यो ऐतिहासिक सफलता हो ।

 

अतिक्रमणले जमिन भासियो पोखारामा


सुरज गुरुङ

1425723_592646824134344_1358499543_nसहरको उत्तरी भेग अर्मलास्थित मजुवा खहरेमा भ्वाङ परेर जमिन भासिएपछि ५० घरपरिवार विस्थापित भएका छन् ।

पढ्नेक्रम जारी राख्नुहोस्

,,,,,,,,,,,,,,,,,गजल,,,,,,,,,,,,,,,,,


प्रेम कटवाल “जिजीविषा” खोटांग हाल- कुवेत
1464730_3675541183804_1617964024_n

चिल्ला भाषण हैन अब, चाहिएको छ संबिधान,
बुझ्नु पर्छ बीर शहीदको, त्याग तपस्या बलिदान,,
कुर्सी मोह त्यागि जन, भावनाको कद्दर गरे,
सोच नत्र गुम्न सक्छ, मान सम्मान पहिचान,, पढ्नेक्रम जारी राख्नुहोस्