जन-सम्पर्क समिति कुवेतको अध्यक्षमा सविन राउत


जय आले, कुवेत

nepali congress team kuwait३० नोभेम्बर २०१३ । कुवेतमा २ बर्ष देखी कृयाशिल रहेको नेपाली काँग्रेसको भातृ संगठन जन-सम्पर्क समिति कुवेतले हिजो एक भेला बोलाई नयाँ कार्यकारिणी समितिको चयन गरेको छ  ।

कुवेतको फर्वानियास्थित पार्कमा संस्थाका उपाध्यक्ष सविन राउतको अध्यक्षतामा बसेको भेलाले उपाध्यक्ष सविन राउतलाई नै आगामी २ बर्षे कार्यकालको लागि अध्यक्षमा निर्बिरोध निर्वाचित गरेको छ भने भेलाले संस्थाको दोश्रो वार्षिक उत्सव पनि यही आगामी ३१ जनवरी २०१४ मा नेपालदेखी काँग्रेसका केन्द्रिय स्तरका नेता बोलाई मनाउने निर्णय गर्दै, नयाँ कार्य समितिको नाम निम्नानुसार रहेको सचिव राजेन्द्र बिरहीले जानकारी गराउनु भएको छ । जसमा:

सल्लाहाकार – मनिष राई
सल्लाहाकार – रेवती भाट्टराई

अध्यक्ष – सबिन राउत
उपाध्यक्ष – कल्याण कुमार श्रेष्ठ
उपाध्यक्ष – अर्जुन तामाङ
महासचिब – माधब शर्मा
सचिब – राजेन्द्र बिरही
कोषाध्यक्ष – दिनेश परियार
सह-कोषाध्यक्ष – श्रीमती साबित्री पौडेल
सदस्य – लाल बा.ठकुरी
सदस्य – अनिल कुमार ठाकुर
सदस्य – कमल बुढथोकी
सदस्य – छबीलाल पौडेल
सदस्य – सन्तोष चौधरी
सदस्य – दुर्गा प्रसाद चेमलुङ
सदस्य – नबराज श्रेष्ठ
सदस्य – युबराज राई
सदस्य – दिनेश श्रेष्ठ
सदस्य – पुष्कर धामी
सदस्य – बम बा. गुरुङ्
सदस्य – मनजित राइ
सदस्य – बिष्णु बिष्ट रहेका छन ।

भेलाले समितिका संस्थापक अध्यक्ष आफ्नो कार्य व्यस्तताले नेपाल गईसक्नु भएता पनि वहाँले जन-सम्पर्क समिति कुवेत स्थापना गर्न खेल्नु भएको अविस्मरणिय भूमिकाको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेको थियो भने वहाँकै संयोजकत्वमा कुवेतमा गत वर्ष ब्रिहत अन्तर नेपाली भलिवल प्रतियोगिताको आयोजना गरी प्रबासी खेलप्रेमी नेपाली दर्शकहरुलाई खेलको मनोरञ्जन दिन संस्था सफल भएको समेत स्मरण गरेको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.