सिन्धुपाल्चोक-परिणाम बहिस्कार गर्दै मध्यरातमा मतगणनास्थल छोडेर हिंडेका क्षेत्र नम्बर २ का विजेता एकीकृत माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटा सातापछि जिल्ला फर्केर घरदैलोमा निस्केका छन्। तर उनले संविधानसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र भने बुझेका छन्।
पढ्नेक्रम जारी राख्नुहोस् →
Like this:
Like Loading...