हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले अर्को वर्ष बंगलादेशमा हुने ट्वान्टी-२० विश्वकप क्रिकेटमा स्थान सुरक्षित गरेको छ । नेपाली क्रिकेटले अहिलेसम्म पाएको यो ऐतिहासिक सफलता हो ।
हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले अर्को वर्ष बंगलादेशमा हुने ट्वान्टी-२० विश्वकप क्रिकेटमा स्थान सुरक्षित गरेको छ । नेपाली क्रिकेटले अहिलेसम्म पाएको यो ऐतिहासिक सफलता हो ।
Posted in खेलकूद
सुरज गुरुङ
सहरको उत्तरी भेग अर्मलास्थित मजुवा खहरेमा भ्वाङ परेर जमिन भासिएपछि ५० घरपरिवार विस्थापित भएका छन् ।
Posted in नेपाल समाचार
प्रेम कटवाल “जिजीविषा” खोटांग हाल- कुवेत
चिल्ला भाषण हैन अब, चाहिएको छ संबिधान,
बुझ्नु पर्छ बीर शहीदको, त्याग तपस्या बलिदान,,
कुर्सी मोह त्यागि जन, भावनाको कद्दर गरे,
सोच नत्र गुम्न सक्छ, मान सम्मान पहिचान,, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in गित/गजल
मुक काजी गुरुङ, हङकङ
२४ नोवेम्बर २०१३ का दिन याउ मा तेईस्थित कम्यूनिटी हलमा टप माउन्टेन तेक्वान्दो एसोशिएसन हङकङले गीत गुञ्जन सांझ-तेस्रो एक सांस्कृतिक कार्यक्रम बीच सम्पन्न गरेका छन।
Posted in प्रवासी समाचार
प्रदिप नेपाली, कुवेत
दलित एकता संजाल नेपाल कुवेतको अधिवेसन पूर्व सूचना भन्दा एक हप्ता पहिले अर्थात डिसेम्बर ६ तारिखका दिन मालिया स्थित कार्लटून टावरमा हुने भएको छ |
Posted in प्रवासी समाचार
ट्वान्टी ट्वान्टी विश्वकप छनोट अन्तर्गत क्रिकेटमा नेपालले बुधबार हङकङसंग प्रपिस्पर्धा गर्दैछ । उक्त खेल नेपाली समय अनुसार १२:४५ बजेबाट अबुधावीको जायद क्रिकेट स्टेडियममा हुंदैछ ।
Posted in खेलकूद