Daily Archives: 27/11/2013

नेपाल ट्वान्टी-२० विश्वकप क्रिकेटमा


हङकङलाई ५ विकेटले पराजित गर्दै नेपालले अर्को वर्ष बंगलादेशमा हुने ट्वान्टी-२० विश्वकप क्रिकेटमा स्थान सुरक्षित गरेको छ । नेपाली क्रिकेटले अहिलेसम्म पाएको यो ऐतिहासिक सफलता हो ।

 

Advertisements

अतिक्रमणले जमिन भासियो पोखारामा


सुरज गुरुङ

1425723_592646824134344_1358499543_nसहरको उत्तरी भेग अर्मलास्थित मजुवा खहरेमा भ्वाङ परेर जमिन भासिएपछि ५० घरपरिवार विस्थापित भएका छन् ।

पढ्नेक्रम जारी राख्नुहोस्

,,,,,,,,,,,,,,,,,गजल,,,,,,,,,,,,,,,,,


प्रेम कटवाल “जिजीविषा” खोटांग हाल- कुवेत
1464730_3675541183804_1617964024_n

चिल्ला भाषण हैन अब, चाहिएको छ संबिधान,
बुझ्नु पर्छ बीर शहीदको, त्याग तपस्या बलिदान,,
कुर्सी मोह त्यागि जन, भावनाको कद्दर गरे,
सोच नत्र गुम्न सक्छ, मान सम्मान पहिचान,, पढ्नेक्रम जारी राख्नुहोस्

टप माउन्टेन तेक्वान्दो एसोशिएसन हङकङद्वारा गीत गुञ्जन सांझ-तेस्रो सम्पन्न !


मुक काजी गुरुङ, हङकङ
1462868_677315058966798_1621384374_n२४ नोवेम्बर २०१३ का दिन याउ मा तेईस्थित कम्यूनिटी हलमा टप माउन्टेन तेक्वान्दो एसोशिएसन हङकङले गीत गुञ्जन सांझ-तेस्रो एक सांस्कृतिक कार्यक्रम बीच सम्पन्न गरेका छन।

पढ्नेक्रम जारी राख्नुहोस्

दलित एकता संजाल नेपाल कुवेतको अधिवेसन डिसेम्बर ६ मा हुने


प्रदिप नेपाली, कुवेत
89125801239550_562666203787859_50998627_nदलित एकता संजाल नेपाल कुवेतको अधिवेसन पूर्व सूचना भन्दा एक हप्ता पहिले अर्थात डिसेम्बर ६ तारिखका दिन मालिया स्थित कार्लटून टावरमा हुने भएको छ |

पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल आज हङकङसंग प्रपिस्पर्धा गर्दै


1384034_355206757956048_543780060_nट्वान्टी ट्वान्टी विश्वकप छनोट अन्तर्गत क्रिकेटमा नेपालले बुधबार हङकङसंग प्रपिस्पर्धा गर्दैछ । उक्त खेल नेपाली समय अनुसार १२:४५ बजेबाट अबुधावीको जायद क्रिकेट स्टेडियममा हुंदैछ ।

पढ्नेक्रम जारी राख्नुहोस्