Daily Archives: 26/11/2013

नेपाल विश्वकपको नजिक


 आइसिसी विश्व ट्वान्टी–२० छनोटमा आइतबार नेपालको खेल थिएन्। तर, आफू मैदान नउत्रिएको दिन भएका दुवै खेलमा अनुकुल नतिजा आएपछि नेपाल अर्को वर्ष बंगलादेशमा हुने ट्वान्टी–२० विश्वकपको एक कदम नजिक पुगेको छ।

पढ्नेक्रम जारी राख्नुहोस्

एमाओवादी ससर्त तयार


maoist-office_20131126083139काठमाडौ, मंसिर ११ – एमाओवादीले अन्तरिम संविधान संशोधन गरी सहमतीय प्रणालीमा जानुपर्ने प्रस्ताव अघि सारेको छ । सहमतीय प्रणालीबाट संविधान र सरकार निर्माण गर्नुपर्ने उल्लेख गर्दै उसले अन्तरिम संविधानमा बहुमतीय प्रणाली संशोधन गरी सहमतीय राख्नुपर्ने प्रस्ताव गरेको हो ।

पढ्नेक्रम जारी राख्नुहोस्

बाबुरामले अमेरिकी राजदूतलाई भने-’शान्ति र संबिधानको प्रकृया छाड्दैनौं’


११ मंसिर, काठमाण्डौ । एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले आफ्नो पार्टीले शान्ति र संबिधानको प्रकृयालाई नछाड्ने बताउनुभएको छ ।Baburam-Bhattarai-1

पढ्नेक्रम जारी राख्नुहोस्

यस्तो चोट कसैलाई नलागोस्’


a05343f5f8b0ddfce8436b70c6645aa6_L विनोद पाण्डे
काठमाडौं-आइसिसी ट्वान्टी–२० विश्वकप छनोटको नतिजालाई लिएर नेपाली प्रशंसक जति उकुसमुकुसमा छन्, त्योभन्दा धेरै छट्पटी पूर्वकप्तान विनोद दासलाई छ। नेपाल विश्व ट्वान्टी–२० छनोटनजिक पुगेका बेला इतिहास रच्ने यो अवसरमा विनोद भने टोलीबाट अलग छन्।

पढ्नेक्रम जारी राख्नुहोस्