अमृत तामाङ, कुवेत
कुवेतमा कृयाशिल रहेको जातिय संस्था नेपाल तामाङ घेदुङ, कुवेतले बिजुलीको करेन्टबाट नेपालमा घाईते बनेका रामेछापका २१ बर्षिय युवालाई ने.रु. १,०१,१०१ (एकलाख एकहजार एकसय एक) सहयोग राशी पठाएको छ ।

Posted in अरब विशेष, प्रवासी समाचार
एमाले र एमाओवादीका बागीले कांग्रेसलाई फाइदा
९ मंसिर, काठमाण्डौ । संविधानसभा निर्वाचनको परिणाम आउनुअघिसम्म नेपाली कांग्रेसका तीन वागी उम्मेदवार विकास कोइराला, सुप्रभा घिमिरे र पूर्णबहादुर गुरुङ निकै चर्चामा थिए । चर्चामा नआएका कपिलवस्तु २ का कांग्रेसका बागी उम्मेदवार अपर कलाम र महोत्तरी ४ का अर्का स्वतन्त्र उम्मेदवार चन्द्रदेव झा विजयी भए । तर, यतिबेला विकास, सुप्रभा र पूर्णबहादुर गुमनाम छन् ।
Posted in नेपाल समाचार