Daily Archives: 23/11/2013

कुवेतमा पत्रकारीता प्रशिक्षण तथा अन्तर्कृया सम्पन्न


सुरेश गुरुङ, कुवेत

1476115_670169356348240_2090606840_n२३ नोभेम्बर २०१३ । नेपाल पत्रकार महाँसघ बैदेशिक शाखा, कुवेतले एक दिने पत्रकार प्रशिक्षण तथा अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।

पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

२२२ सिटको परिणाम आयो


काठमाडौ, मंसिर ८ – संविधानसभा निर्वाचनमा प्रत्यक्ष तर्फको २४० सिट मध्ये शनिबार अपरान्ह १२ बजेसम्म २१९ सिटको परिणाम आइसकेको छ । त्यसमध्ये नेपाली कांग्रेसले ९६ र एमालेले ८७र एमाओवादीले २४ सिट जितेको छ । मधेसवादी दलहरु तमलोपा-४, फोरम लोकतान्त्रिक-४, फोरम नेपाल-२ र सदभावनाले १ सिट जितेको छ । त्यस्तै राप्रपाले ३, नेमकिपाले-१ र स्वतन्त्रले १ सिट हात पारेको छ ।

पढ्नेक्रम जारी राख्नुहोस्

हाम्रो एजेन्डा पराजित भएको छैन, संविधानसभा हाम्रै हो : डा. बाबुराम भट्टराई


घेराबन्दीबाट हराइए पनि मुलुक एमाओवादीकै एजेन्डामा अघि बढ्ने दाबी

८ मंसिर, काठमाडौं । एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू र आफ्नो पार्टीको पराजयलाई एमाओवादीले उठाएका एजेन्डाहरुको पराजय मान्न नमिल्ने बताउनुभएको छ । यथास्थितिवादीहरुले घेराबन्दी र षड्यन्त्र गरेर एमाओवादीलाई हराए पनि अहिलेसम्म मुलुक एमाओवादीकै एजेन्डाबाट अघि बढिरहेको डा. भट्टराईले बताउनुभएको छ । साथै संविधानसभा एमाओवादीकै एजेन्डा भएकाले अब पार्टीले वैधानिक प्रक्रियाबाट अघि बढेर जनताका अधिकारलाई सुनिश्चित गराउन संघर्ष गर्ने उहाँले स्पष्ट पार्नुभएको छ ।

Baburam-Bhattarai-1

पढ्नेक्रम जारी राख्नुहोस्