Daily Archives: 21/11/2013

शान्तिपूर्ण भयो भनेको हुँ, धाँदलीरहित होइन- प्रचण्ड


एकीकृत नेकपा माओवादीले दोस्रो संविधानसभाको मतगणनामा धाध्धली भएको भन्दै मतगणना प्रक्रियालाई अस्वीकार गरेको छ । यो धाँधलीलाई नसच्याइए आगामी संविधानसभामा सहभागी नहुने एमाओवादी अध्यक्ष प्रचण्डले घोषणा गरेपछि यस’bout तिब्र क्रियाप्रतिक्रिया आइरहेका छन् । एमाओवादी अध्यक्ष प्रचण्डको चाहिँ चुनावी विश्लेषण यस्तो छ-

पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

चुनाव सफलतापूर्वक सम्पन्न गरेकोमा वानकी मुनले दिए नेपालीलाई बधाई


banki_moonकाठमाडौं, ६ मंसिर/ संयुक्त राष्टसंघका महासचिव वानकी मुनले संविधानसभाको दोस्रुो निर्वाचन शान्तिपूर्ण रुपमा सफलतापूर्वक सम्पन्न गरेकोमा नेपाली जनातालाई बधाई दिनुभएको छ।

पढ्नेक्रम जारी राख्नुहोस्