एकीकृत नेकपा माओवादीले दोस्रो संविधानसभाको मतगणनामा धाध्धली भएको भन्दै मतगणना प्रक्रियालाई अस्वीकार गरेको छ । यो धाँधलीलाई नसच्याइए आगामी संविधानसभामा सहभागी नहुने एमाओवादी अध्यक्ष प्रचण्डले घोषणा गरेपछि यस’bout तिब्र क्रियाप्रतिक्रिया आइरहेका छन् । एमाओवादी अध्यक्ष प्रचण्डको चाहिँ चुनावी विश्लेषण यस्तो छ-