माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवकी कार्यकारिणी सदस्य श्रीमती यशोदा घिमिरे निरौला र श्रीमान प्रकाश निरौलालाई आज बिहान कुवेतमा पुत्री लाभ भएकोमा सम्पूर्ण क्लव परिवार वहाँ द्वयलाई धेरै बधाई तथा शुभकामना दिंदै,
नवजात शिशुको सुस्वास्थ्य एवं दिर्घायुको कामना गर्दछौ ।
माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेत, परिवार
————————————————————————
मेरी सह्रिदयी मितिनी यशोदा घिमिरे निरौला र मितज्यू प्रकाश निरौलालाई पुत्री लाभ भएकोमा मेरो तर्फबाट पनि नवजात शिशुको दिर्घायुको कामना सहित वहाँ द्वयलाई बधाई तथा शुभकामना दिन चाहन्छु ।
किरण आले मगर
महिला उपाध्यक्ष, नेपाल मगर सँघ, कुवेत
हार्दिक बधाई !!!