Daily Archives: 20/11/2013

हार्दिक बधाई तथा शुभकामना !!


yesodha give nirthमाउण्ट एभरेष्ट स्पोर्टिङ क्लवकी कार्यकारिणी सदस्य श्रीमती यशोदा घिमिरे निरौला र श्रीमान प्रकाश निरौलालाई आज बिहान कुवेतमा पुत्री लाभ भएकोमा सम्पूर्ण क्लव परिवार वहाँ द्वयलाई धेरै बधाई तथा शुभकामना दिंदै,

पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

१२औं माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप सुवैखको खेल मैदानमा हुने


सम्पूर्ण खेलाडी साथीहरुलाई तयारीको लागि क्लबको अपिल..

ईन्द्र भुसाल, कुवेत

1453546_668302593201583_1806188831_nकुवेतबासी नेपाली फुट्बल खेलाडी र खेलप्रेमी दर्शकहरुको लामो समय देखी पर्खाईमा रहेको माउण्ट एभरेष्ट एम.बि. बमजन अन्तर नेपाली गोल्ड कप फुटबल टुर्नामेण्ट-२०१३ आगामी डिसेम्बर १३ देखी केही हप्ता पहिले

पढ्नेक्रम जारी राख्नुहोस्

हार्दिक बधाई तथा धन्यवाद – NRNA कुवेत


nrnनेपालमा भएको संबिधान सभाको चुनाव निष्पक्ष तथा धाँदलि रहित भएको र नेपाली जनताहरुले आफुले चुनेको नेता तथा पार्टिलाई शान्तिपूर्ण रुपमा भोट दिन पाएकोमा गैर-आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, कुवेत परिवार सम्पूर्ण मतदाताहरुलाई बधाई

पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली जनता मत परिणाम व्यग्र प्रतिक्षामा : धनुषा र रौतहटमा मतगणना सुरु


1453393_10152034106115419_1209623952_nकाठमाडौ, मंसिर ५ – नेपालीहरु संविधानसभाको दोस्रो निर्वाचनको परिणाम पर्खिरहेका छन् । भक्तपुर र काठमाडौंको मत गणना सुरु हुन लागेको छ । अन्य स्थानहरुमा पनि आज‍ै बिहानदेखि मत गणना सुरु हुँदैछ । कतिपयस्थानहरुमा मत पेटिका ल्याउने क्रम अझै जारी छ ।

पढ्नेक्रम जारी राख्नुहोस्

ट्वान्टी-२० विश्वकप छनोट क्रिकेटमा नेपाल आज नेदरल्याण्डसँग भिड्दैछ ।


1384034_355206757956048_543780060_nएईमा जारी ट्वान्टी-२० विश्वकप छनोट क्रिकेटमा नेपाल आज नेदरल्याण्डसँग भिड्दैछ ।

पढ्नेक्रम जारी राख्नुहोस्

रोनाल्डोको हृयाट्रिकसँगै पोर्चुगल विश्वकपमा


Ronaldo1पोर्चुगल र फ्रान्स ब्राजिलमा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् । प्ले अफमा स्वीडेनलाई समग्रमा ४-२ ले पराजित गर्दै पोचुर्गलले विश्वकपमा स्थान पक्का गरेको हो ।

पढ्नेक्रम जारी राख्नुहोस्