Daily Archives: 19/11/2013

यस्तो देखियो देशरभर मतदानको दृश्य (फोटोफिचर)


शीर्ष नेताहरूले खसाले भोट

४ मंसिर, काठमाडौं । दोस्रो संविधानसभा निर्वाचनमा मंगलबार विहान ७ बजेबाट देशभरी उत्साहजनक रुपमा मतदान प्रकृया चलिरहेको छ । विहान ७ बजेबाट सुरु भएको मतदान प्रकृयामा राजीतिक दलका ठूला नेताहरुले विहानै मतदान गरिसकेका छन् । कांग्रेस सभापति सुशील कोइरालाले विहानै बाँके क्षेत्र नं.३ स्थित बन कार्यालयको मतदान केन्द्रबाट पहिलो भोट खसाल्नुभयो । एमाले अध्यक्ष झलनाथ खनालले इलामको फिक्कलस्थित मतदान केन्द्रबाट विहान ८ बजे मतदान गर्नुभयो ।sushil-masi-lagau-dai

पढ्नेक्रम जारी राख्नुहोस्

बैद्यले बुथ कब्जा गरेपनि दैलेखमा मतदान रोकिएन


हेलिकोप्टरबाट मतपत्र लगियो
४ मंसिर, दैलेख । बैद्य माओवादीले बुथ कब्जा गरेको दैलेखको चामुण्डामा भरखरै मतदान सुरु भएको छ । विहान मतदान सुरु हुन केहीबेर अघि बैद्य माओवादीका कार्यकर्ता बुथ कब्जा गर्दै मतपेटिका र मतपत्र जलाएका थिए ।

पढ्नेक्रम जारी राख्नुहोस्

नेपाल र भारतबीच मैत्रिपूर्ण फुटबल आज सिलिगुडीस्थित कञ्चनजंघा रंगशालामा हुँदैछ ।


1451486_700874836597136_1002391504_nनेपाल र भारतबीच मैत्रिपूर्ण फुटबल आज हुँदैछ । सिलिगुडीस्थित कञ्चनजंघा रंगशालामा हुनेछ । नेपाल साफ च्याम्पियनसिपमा हात पारेको जितलाई निरन्तरता दिने दाउमा छ भने भारत घरेलु मैदानमा नेपालसँग बदला लिने प्रयासमा हुनेछ ।

पढ्नेक्रम जारी राख्नुहोस्