Daily Archives: 16/11/2013

दोस्रो खेलमा केन्याविरुद्ध नेपाल ६ विकेटले विजयी


दोस्रो खेलमा केन्याविरुद्ध नेपाल ६ विकेटले विजयी
केन्याविरुद्ध ब्याटिङ गर्दै शरद भेषावकर। तस्बिर : आइसीसी

पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

मध्यरातबाट मौन अवधि सुरु, चुनाव प्रचार गर्न र मदिरा सेवन गर्न नपाइने


४८ घण्टासम्म नेपालका सम्पूर्ण सीमा नाकाहरु सील हुने

१ मंसिर, काठमाडौं । दोस्रो संविधानसभाको मतदानका लागि शनिबार मध्यरातिबाट ‘मौन अवघि’ शुरु हुने भएकाले राजनीतिक दलहरुको चुनावी प्रचार-प्रसार गर्ने समय समाप्त भएको छ । निर्वाचन कानून अनुसार अबका ४८ घण्टा कसैले पनि चुनाव-प्रचार गर्न, सीमानामा ओहोर-दोहोर गर्न र मतदान केन्द्र आसपास जाँडरक्सी बिक्री एवं सेवन गर्न पाउँदैनन् । अबको ४८ घण्टा भारत र चीनसँग जोडिएका सीमा नाकाहरुसमेत ‘सील’ गरिनेछन् ।

पढ्नेक्रम जारी राख्नुहोस्

UAE Exchange Centre WLL, Ramadan Gold Fiesta Promotion


Prize Distribution – 3rd Monthly Draw Winners.

DSCF0246UAE Exchange Centre WLL, conducted the prize distribution for the winners of 3rd Monthly Draw for the Ramadan Promotion “RAMADAN GOLD FIESTA” on 12th November 2013, at Murghab Space Tower Branch.

पढ्नेक्रम जारी राख्नुहोस्

भोट हाल्न गाउँ जानेको लर्को (फोटोफिचर)


१ मंसिर, काठमाडौ । संविधानसभा निर्वाचन आउन ३ दिन मात्र बाँकी रहँदा उपत्यकाका नाकाहरुमा मतदानका लागि घर जानेहरुको लर्को लागेको छ ।उपत्यकाबाट बाहिरिने प्रमुख नाकाहरु कलंकी र कोटेश्वरमा शनिबार विहानैदेखि भोट हाल्न जानेहरुको बाक्लो भिड बढेको थियो । वीपी राजमार्ग अरनिको राजमार्ग र थानकोट नाकाबाट भोट हाल्न जानेहरुका कारण लामो दूरीका बसहरु खचाखच भरिएका छन् ।
ghar-jadai-5

पढ्नेक्रम जारी राख्नुहोस्

एमाओवादी नेता चढेको गाडी दुर्घटना, एकको मृत्यु


कुम्भराज राई
image.phpनेता राम कार्की सहित ३० घाइते
ओखलढुंगा, मंसिर १ – सदरमुकाम ओखलढुंगादेखि निशंखेतर्फ गईरहेको ना २ ख. ३२११ नम्बरको बस शनिबार बिहान ९ बजे ठूलाछाप ६ स्थित कुँडुले भन्ने ठाउँमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

पढ्नेक्रम जारी राख्नुहोस्