
Daily Archives: 16/11/2013
मध्यरातबाट मौन अवधि सुरु, चुनाव प्रचार गर्न र मदिरा सेवन गर्न नपाइने
४८ घण्टासम्म नेपालका सम्पूर्ण सीमा नाकाहरु सील हुने
१ मंसिर, काठमाडौं । दोस्रो संविधानसभाको मतदानका लागि शनिबार मध्यरातिबाट ‘मौन अवघि’ शुरु हुने भएकाले राजनीतिक दलहरुको चुनावी प्रचार-प्रसार गर्ने समय समाप्त भएको छ । निर्वाचन कानून अनुसार अबका ४८ घण्टा कसैले पनि चुनाव-प्रचार गर्न, सीमानामा ओहोर-दोहोर गर्न र मतदान केन्द्र आसपास जाँडरक्सी बिक्री एवं सेवन गर्न पाउँदैनन् । अबको ४८ घण्टा भारत र चीनसँग जोडिएका सीमा नाकाहरुसमेत ‘सील’ गरिनेछन् ।
Posted in नेपाल समाचार
UAE Exchange Centre WLL, Ramadan Gold Fiesta Promotion
Prize Distribution – 3rd Monthly Draw Winners.
UAE Exchange Centre WLL, conducted the prize distribution for the winners of 3rd Monthly Draw for the Ramadan Promotion “RAMADAN GOLD FIESTA” on 12th November 2013, at Murghab Space Tower Branch.
Posted in English News
भोट हाल्न गाउँ जानेको लर्को (फोटोफिचर)
Posted in नेपाल समाचार
एमाओवादी नेता चढेको गाडी दुर्घटना, एकको मृत्यु
कुम्भराज राई
नेता राम कार्की सहित ३० घाइते
ओखलढुंगा, मंसिर १ – सदरमुकाम ओखलढुंगादेखि निशंखेतर्फ गईरहेको ना २ ख. ३२११ नम्बरको बस शनिबार बिहान ९ बजे ठूलाछाप ६ स्थित कुँडुले भन्ने ठाउँमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।
Posted in दु:खद समाचार, नेपाल समाचार