Daily Archives: 14/11/2013

नेपाली जन-सम्पर्क समिति, कुवेतले भेटघाट तथा छ्लफल कार्यक्रमको आयोजना गर्दै


जय आले, कुवेत

0001नेपाली काँग्रेसको “राष्ट्रियता–प्रजातन्त्र–समाजबाद” भन्ने सिद्दान्तलाई अनुसरण गर्दै, काँग्रेसमा आस्थावान समस्त कार्यकर्ताहरु प्रबासमै रहेर पनि एउटै छातामा संगठित हुनुपर्छ र पार्टिगत सञ्जाल बिस्तार गर्नुपर्छ भन्ने उद्देश्यका साथ ०१ मे २०११ मा राजु खड्काको अध्यतामा स्थापित नेपाली जन-सम्पर्क समिति, कुवेतले यही आगामी १५ नोभेम्बर २०१३ शुक्रबारका दिन, बिषेश छलफल तथा भेटघाट कार्यक्रम राखेको जानकारी दिएको छ ।

पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

संखुवा-सभामा नेपाली काँग्रेसका सभापति सुशील कोइराला र युवा नेता गगन थापा चुनावी सभालाई संवोधन गर्दै ।


1422392_605236819525084_1276646986_nसंखुवासभा । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले एकीकृत माओवादीले जातीय राज्यको भ्रम छरेर जनतलाई झुक्याइरहेको आरोप लगाउनु भएको छ ।

पढ्नेक्रम जारी राख्नुहोस्

भारतले दियो ७१६ सवारी साधन


India-Gift-Vehicleसंविधानसभा निर्वाचनको प्रयोजनका लागि भारत सरकारलेसहयोग स्वरूप विभिन्न प्रकारका ७१६ वटा यातायातका साधन उपलब्ध गराएको छ ।

पढ्नेक्रम जारी राख्नुहोस्