आजकल मानिसहरुमा अनौठो तरिकाले बिबाह गर्ने क्रम खुवै बढेको छ । फेसनको रुपमा बिकाश भइरहेको यो ट्रेन्डमा हालै एक नयाँ मोड आयो जव क्यालिफोर्नियाको डरलाग्दो रक क्लाइम्बिङमा पुगेर एक जोडीले निकै जोखिम मोलेर बिबाह सम्पन्न गरे ।

Posted in विविध
Posted in खेलकूद
Posted on 11/13/2013 A Farwaniya couple admitted that they killed their housemaid and buried her body in the desert two months ago, local dailies reported yesterday. The actual motives behind the murder remain unknown as the couple only confessed that the worker was ‘beaten to death’
Posted in अपराध समाचार, अरब विशेष, English News
२७ कात्तिक, काठमाण्डौ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई लक्षित गरी कञ्चनपुरको ढक्कापुरमा आज बिहान बम बिष्फोट गराइएको छ । बेलौरीतर्फ गईरहेका प्रचण्डको गाडीलाई लक्षित गरी गराइएको बिष्फोट शक्तिशाली रहेपनि कुनै क्षति नभएको सुरक्षास्रोतले जनाएको छ ।
Posted in नेपाल समाचार
कायरो (एजेन्सी), कार्तिक २७ – महिला अधिकारको पक्षले संसारकै सबभन्दा खराब मुलुक इजिप्ट भएको अरब मुलुकमा टामसन रोयटर्स फाउन्डेसनले गरेको अध्ययनले भनेको छ । सन् २०११ मा भएको सरकारविरोधी आन्दोलनपछि फैलिएको हिंसापछि त्यहाँको स्थिति बिग्रेको हो । इस्लामी समूहको बढो हस्तक्षेप, यौन उत्पीडन र बलजफ्ती टाटुको आधारमा २२ मुलुकमा उसको नाउँ अगाडि आएको हो ।
Posted in विश्व समाचार