Daily Archives: 12/11/2013

सर्लाहीमा सुरक्षा व्यवस्था ‘हाइअलर्ट’, आइपरे गोली हान्ने आदेश


सन्तोष सिंह
सर्लाही- सर्लाहीमा संविधान सभा निर्वाचनका लागि सुरक्षा व्यवस्था ‘हाइअलर्ट’ गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट गरी तीनहजार पाँच सयभन्दा बढी हतियारले सुसज्जीत सुरक्षाकर्मीहरु परिचालन गरी सुरक्षा व्यवस्था ‘हाइअलर्ट’ गरिएको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) दिनेश घिमिरेले बताए। पढ्नेक्रम जारी राख्नुहोस्

ट्वान्टी-२० विश्वकप छनौटअन्तर्गत अभ्यास खेलमा नेपाल विजयी


काठमाडौं- ट्वान्टी-२० विश्वकप छनौटअन्तर्गत अभ्यास खेलमा नेपाल विजयी भएको छ। कप्तान पारस खड्काको अवजित ८५ रनको मद्धतले नेपाल मंगलबार युएईविरुद्ध ५ विकेटको विजयी हात पारेको हो। पढ्नेक्रम जारी राख्नुहोस्

गुडिरहेको बसमा आगजनी नेपाल बन्दः जताततै बम बिष्फोट, आगजनी र तोडफोड


1392069_337967373014534_1147266511_nनेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आह्रवान गरेको आम हड्तालको दोस्रो दिन मंगलबार विहान चितवनको जुगेडी नजिकै गुडिरहेको यात्रुबसमा आगजनी गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्