सन्तोष सिंह
सर्लाही- सर्लाहीमा संविधान सभा निर्वाचनका लागि सुरक्षा व्यवस्था ‘हाइअलर्ट’ गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट गरी तीनहजार पाँच सयभन्दा बढी हतियारले सुसज्जीत सुरक्षाकर्मीहरु परिचालन गरी सुरक्षा व्यवस्था ‘हाइअलर्ट’ गरिएको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) दिनेश घिमिरेले बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 12/11/2013
सर्लाहीमा सुरक्षा व्यवस्था ‘हाइअलर्ट’, आइपरे गोली हान्ने आदेश
Posted in नेपाल समाचार
ट्वान्टी-२० विश्वकप छनौटअन्तर्गत अभ्यास खेलमा नेपाल विजयी
काठमाडौं- ट्वान्टी-२० विश्वकप छनौटअन्तर्गत अभ्यास खेलमा नेपाल विजयी भएको छ। कप्तान पारस खड्काको अवजित ८५ रनको मद्धतले नेपाल मंगलबार युएईविरुद्ध ५ विकेटको विजयी हात पारेको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
गुडिरहेको बसमा आगजनी नेपाल बन्दः जताततै बम बिष्फोट, आगजनी र तोडफोड
नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आह्रवान गरेको आम हड्तालको दोस्रो दिन मंगलबार विहान चितवनको जुगेडी नजिकै गुडिरहेको यात्रुबसमा आगजनी गरिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार