देउसी भईलो भब्य समप्न्ह गर्न सहयोग गर्नेलाई मञ्च बाट धन्यवाद ग्यापन ।


ईन्द्र भुसाल ,कुवेत

1425783_460503597394692_1726008865_nप्रबाश को बिरानो ठाउँमा पनि आफ्नो धर्म र सस्क्रिती अनी रितिरिवाज लाई निरन्तरता दिदै नेपालीहरुको दोस्रो ठुलो पर्व दिपावली मा सस्थाको तर्फबाट देउसी भईलो सम्पन गर्ने लागि पर्ने कलाकार ,सहयोगी लगायत कार्यक्रम मा दान पर्दान गर्ने सबैलाई नेपाल कुवेत सास्कृतिक मञ्च ले बिशेष धन्यवाद ग्यापन गरेको छ । नेपाल कुवेत सास्कृतिक मञ्च ले बिगत मा झै कुवेत मा रहेका नेपाली ब्यक्तित्व हरुको घरमा गई कार्यक्रम भब्यरुपमा सम्पन्ह गरेको थियो । हावालिको नया नेपाली रेस्टुरेन्ट क्लासिक प्लाजा देखी सुरु भएको देउसी भईलो कुमार झापाली को निवास सम्म चलेको र भाई टिका को दिनमा युएई एक्स्चेन्ज का राम बस्नेत को नेत्रित्व मा रहेका नेपालीहरुले फाहिल को एक रेस्टुरेन्ट मा एक कार्यक्रम गरी दक्षिना प्रदान गरेको मञ्च का हस्ती गोबिन्द बराल ले जनाउनु भएको छ । कार्यक्रम मा पत्रकार अर्जुन बस्नेत उदासी र कुमार नेपाली लगायत ले गर्नु भएको सहयोग को लागि समेत मञ्च ले धन्यवाद ग्यापन गरेको छ ।12091_460503687394683_1982501433_n554990_460504454061273_2120591871_n1455141_496310617143135_1228609902_n1450225_620633757983214_1218212477_n1463178_685438021480629_2061332765_n1456547_621298691250054_1104943024_n1451612_621258817920708_171790160_n1391662_491681584272705_284105497_n417174_489811221039203_139615875_n

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.