Daily Archives: 07/11/2013

आमहड्ताल छोट्याउने तयारी


image.php२५ गतेको बन्द हेरेर निर्णय गरिने
काठमाडौ, कार्तिक २१ – नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले चुनाव निस्प्रभावी बनाउन गर्ने भनेको १० दिने आमहड्तान छोट्याउन छलफल थालेको छ । मंसिर ४ को चुनाव लक्षित गरेर मोर्चाले कात्तिक २५ देखि १० दिन आमहड्तान गर्ने घोषणा गरेका थियो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements