Daily Archives: 06/11/2013
तपाईँ घुर्नुहुन्छ? उच्च रक्तचाप हुनसक्छ!
Posted in स्वास्थ्य शिक्षा
समृद्धि सूचकांकमा नेपाल उक्लियो
१४२ देशमध्ये नेपाल १०२ औं स्थानमा
काठमाडौ, कार्तिक २० – दुबईस्थित बौद्धिक संस्था लेगाटम ईस्टिच्युटले हरेक बर्ष सार्वजनिक गर्ने समृद्धि सूचकांक सूचीमा नेपाल ६ स्थान माथि उक्लिएको छ । सूचीमा नेपाल दक्षिण एसियाली राष्ट्र भारत, बंगलादेश र पाकिस्तानभन्दा माथि १०२ औं स्थानमा छ । भारत, बंगलादेश र पाकिस्तान क्रमशः १०६, १०३ र १३२ औं स्थानमा छन् । दक्षिण एसियाली राष्ट्र श्रीलंका ६० औं स्थानमा छ । कूल एकसय ४२ देश सूचीमा समावेश छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
ढुंगेलको उम्मेदवारी रद्द
एमाओवादीका दुई समानुपातिक उम्मेदवारको उम्मेदवारी रद्द
काठमाडौ, कार्तिक २० – निर्वाचन आयोगले एमाओवादीका तर्फबाट समानुपातिक उम्मेदवार बनाइएको बालकृष्ण ढुंगेलको उम्मेदवारी रद्द गरेको छ । ढुंगेललाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग अन्तर्गत सजाय सुनाएको छ । कानुन विरुद्ध उम्मेदवारी बनाइएको भन्दै एमाले नेतृ रामकुमारी झाक्रीले आयोगमा उजुरी दिएकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार