Daily Archives: 06/11/2013

तपाईँ घुर्नुहुन्छ? उच्च रक्तचाप हुनसक्छ!


तपाईँ घुर्नुहुन्छ? उच्च रक्तचाप हुनसक्छ!

एउटाको घुर्ने बानीले अर्कोको निद्रामा बाधा पुर्‍याउँछ। तर, यसलाई समस्याकै रूपमा भने लिइँदैन। घुर्ने र निद्रामा अचानक आत्तिएर उठ्ने बानी छ भने ख्याल राख्नूस्, त्यो उच्च रक्तचापको संकेत हुनसक्छ। चिकित्सकका अनुसार घुर्ने बानीले रक्तचाप बढाउन सहयोग पुर्‍याउँछ। पढ्नेक्रम जारी राख्नुहोस्

समृद्धि सूचकांकमा नेपाल उक्लियो


१४२ देशमध्ये नेपाल १०२ औं स्थानमा
काठमाडौ, कार्तिक २० – दुबईस्थित बौद्धिक संस्था लेगाटम ईस्टिच्युटले हरेक बर्ष सार्वजनिक गर्ने समृद्धि सूचकांक सूचीमा नेपाल ६ स्थान माथि उक्लिएको छ । सूचीमा नेपाल दक्षिण एसियाली राष्ट्र भारत, बंगलादेश र पाकिस्तानभन्दा माथि १०२ औं स्थानमा छ । भारत, बंगलादेश र पाकिस्तान क्रमशः १०६, १०३ र १३२ औं स्थानमा छन् । दक्षिण एसियाली राष्ट्र श्रीलंका ६० औं स्थानमा छ । कूल एकसय ४२ देश सूचीमा समावेश छन् । पढ्नेक्रम जारी राख्नुहोस्

ढुंगेलको उम्मेदवारी रद्द


एमाओवादीका दुई समानुपातिक उम्मेदवारको उम्मेदवारी रद्द
काठमाडौ, कार्तिक २० – निर्वाचन आयोगले एमाओवादीका तर्फबाट समानुपातिक उम्मेदवार बनाइएको बालकृष्ण ढुंगेलको उम्मेदवारी रद्द गरेको छ । ढुंगेललाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योग अन्तर्गत सजाय सुनाएको छ ।  कानुन विरुद्ध उम्मेदवारी बनाइएको भन्दै एमाले नेतृ रामकुमारी झाक्रीले आयोगमा उजुरी दिएकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्