Daily Archives: 05/11/2013

भाइटीका लगाइयो


bhai-tika११ बजेर २७ मिनेटमा शुभसाइत, दिनभर लगाउन सकिने
काठमाडौं , कार्तिक १९ – यमपञ्चकको अन्तिम दिन भाइटीकाको अवसरमा आज मुलुकभरि दिदीबहिनीले आ-आफ्नो दाजुभाइलाई टीका लगाएर मनाएका छन् । आज बिहान ११ बजेर २७ मिनेटको शुभसाइतमा टीका लगाउने कार्य सुरु भएको छ । पञ्चाङ्ग निर्णायक समितिका अनुसार भाइटीका सुरु गर्ने सो साइत अत्यन्त शुभ भए पनि दिनभरि नै टीका लगाउन उत्तम छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements