भाइटीकाको साइत मंगलबार ११:२७ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। भाइटीकामा दिदी-बहिनीले दाजुभाइलाई पूजागरी सप्तरंगी टीका र माला पहिराइ मिष्ठान भोजन गराउने चलन छ। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 04/11/2013
भाइटीका साइत ११:२७ बजे
Posted in धर्म संस्कृती/परम्परा
प्रचण्डको चुनाव क्षेत्रमा एमाओवादी र कांग्रेसबीच कुटाकुट
१८ कात्तिक काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा एकीकृत नेकपा माओवादी कार्यकर्ता र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परि ८ जना घाइते भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
साउदीबाट १० लाख कामदार फर्किए
होम कार्की
दोहा (कतार), कार्तिक १८ – साउदी अरबले ल्याएको आममाफी पछि १० लाख कामदार आआपmनो देश फिरेका छन् । साउदीले ल्याएको गैरकानुनी कामदारको लागि आममाफीको समय आइतबारबाट सकिएको छ । साउदीले ५ अपि्रलबाट लागु हुनेगरी आममाफी दिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार