खपाङ्गीको सहयोगार्थ मगर सँघ कुवेतले पठायो सहयोग राशी


जय आले, कुवेत

MX-M502N_20131110_131643मगर जातिको भाषा, संस्कृति र पहिचानको छुट्टै एउटा ईतिहास बनाउन सफल व्यक्तित्व मगरहरुको बादशाह, जनजातिको अगुवा, नेपाल मगर सँघको चौंथो केन्द्राध्यक्ष तथा नेपाल सरकारको पुर्व मन्त्री तथा जुझारु एवं बिद्धान मगर नेता गोरे बहादुर खपाङ्गी मगर बिगत ६/७ महिना देखी मोटर साईकल दुर्घटनामा परि ICU मा उपचारार्थ रहेको अवस्थामा उहाँको थप उपचारको लागि ठुलो धनराशिको आवश्यकता पर्ने भएकोले आफ्नो क्षमता र हैसियत अनुसार चन्दा संकलन गर्ने कार्य विश्वभर छरिएर रहेका मगर तथा जनजातिहरु, बिभिन्न सँघ-संस्थाका प्रतिनिधिहरु खपाङ्गी बचाउ अभियानमा तिब्र रुपमा लागि परेको अवस्था छ ।

यसै शिलशिलामा मगर सँघ कुवेतले पनि खपाङ्गीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै ने.रु. ५० हजार सहयोग राशी मगर सँघ नेपाल केन्द्रिय समितिका कोषाध्यक्ष क्याप्टेन कुल प्रसाद पुनमगरको नाममा पठाएको जानकारी गराएको छ । मगर सँघ कुवेतले जम्मा राशी ने.रु. ६५ हजार पठाएको भए पनी त्यस मध्यबाट ५० हजार खपाङ्गीको उपचारको लागि, १० हजार मगर महिला संगठन नेपाललाई र ५ हजार गुल्मेली मगर समाजलाई पठाएको थप जानकारी गराएको छ ।

One response to “खपाङ्गीको सहयोगार्थ मगर सँघ कुवेतले पठायो सहयोग राशी

  1. good job mager sangh kuwait keep it up.
    we should save his life for our future development.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.