काठमाडौं— चालु आर्थिक वर्ष पहिलो तीन महिनामा दलाल र म्यानपावर कम्पनीले विदेश पठाइदिने भन्दै ६ सय २२ जनालाई ठगेको उजुरी वैदेशिक रोजगार विभागमा परेको छ।
उक्त अवधिमा व्यक्तिगत र संस्थागत गरेर विभागमा ६ सय २२ जनाले २८ करोड १८ लाख २ हजार ३ सय ४७ रुपैयाँ दाबी गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 03/11/2013
दलाल र म्यानपावरले ठगेका ६ सय उजुरी वैदेशिक रोजगार विभागमा
Posted in नेपाल समाचार
काँग्रेसको जनलहर देखेर विपक्षी तर्सिए : पौडेल
१७ कात्तिक, दमौली । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले मंसिर ४ का लागि तय भएको संविधानसभाको निर्वाचन कुनै पनि हालतमा नसर्ने बताउनुभएको छ । प्रेस युनियन तनहुँले आइतवार विहान दमौलीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा तनहुँ क्षेत्र नं २ का उम्मेदवारसमेत रहेका पौडेलले चुनाव नसर्ने भएकाले ढुक्क भएर चुनावी तयारीमा लागि रहन आग्रह गर्नु भयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
खपाङ्गीको सहयोगार्थ मगर सँघ कुवेतले पठायो सहयोग राशी
जय आले, कुवेत
मगर जातिको भाषा, संस्कृति र पहिचानको छुट्टै एउटा ईतिहास बनाउन सफल व्यक्तित्व मगरहरुको बादशाह, जनजातिको अगुवा, नेपाल मगर सँघको चौंथो केन्द्राध्यक्ष तथा नेपाल सरकारको पुर्व मन्त्री तथा जुझारु एवं बिद्धान मगर नेता गोरे बहादुर खपाङ्गी मगर पढ्नेक्रम जारी राख्नुहोस्
आज लक्ष्मी पूजा, देवकोटा जयन्ती
काठमाडौ, कार्तिक १७ – आज साँझ धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धाभक्तिपूर्वक लक्ष्मीपूजा गरिदैंछ । घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भर्याङलगायतका ठाउँमा बत्ती बाली लक्ष्मीको स्वागत गरिन्छ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् जनविश्वास छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा