Daily Archives: 02/11/2013

स्विडिशको नक-आउट फुटबल च्याम्पियनशिपको पहिलो चरणका खेलहरु सम्पन्न


शिव पौडेल, कुवेत

1385992_658502167514959_2003695721_nनेपाली कामदारहरुको बाहुल्यता रहेको कुवेतको स्विडिश कम्पनिमा कार्यरत नेपाली दाजुभाइहरुले मिलेर आयोजना गरेको दोश्रो “अन्तर-नेपाली नक आउट फूटबल च्याम्पियनशिप-२०१३” को पहिलो चरणका खेलहरु कुवेतस्थित सबा हस्पिटलको अगाडि पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सफल पोखरा कप फुटबलको उपाधिका लागि मनाङ मस्र्याङ्दी र थ्रीस्टार क्लब भिड्दैछन् ।


603143_589131741140085_1114399446_nसफल पोखरा कप फुटबलको उपाधिका लागि मनाङ मस्र्याङ्दी र थ्रीस्टार क्लब भिड्दैछन् । पोखरा रंगशालामा दिउँसो ३ बजेपछि हुने घरेलु फुटबलका दुई महारथीबीचको उपाधि भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

रौतहटका उम्मेदवार मृत फेला


शिव पुरी
रोैतहट, कार्तिक १६ – नेपाल सद्भावना पार्टी युनाइटेड (श्याम सुन्दर गुप्ता समूह) का रौतहट क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फका उम्मेदवार शेख इसराजुलको शनिबार बिहान मृत्यु भएको छ  । ५९ वर्षीय इसराजुल पिप्रा भगवानापुर-७ बासिन्दा हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

आज कुकुर तिहार माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ ।


1452290_600248800023886_552110185_nआज कुकुर तिहार । सबै नेपालीका घर आगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्