शिव पौडेल, कुवेत
नेपाली कामदारहरुको बाहुल्यता रहेको कुवेतको स्विडिश कम्पनिमा कार्यरत नेपाली दाजुभाइहरुले मिलेर आयोजना गरेको दोश्रो “अन्तर-नेपाली नक आउट फूटबल च्याम्पियनशिप-२०१३” को पहिलो चरणका खेलहरु कुवेतस्थित सबा हस्पिटलको अगाडि पढ्नेक्रम जारी राख्नुहोस्