जय आले, कुवेत
३० नोभेम्बर २०१३ । कुवेतमा २ बर्ष देखी कृयाशिल रहेको नेपाली काँग्रेसको भातृ संगठन जन-सम्पर्क समिति कुवेतले हिजो एक भेला बोलाई नयाँ कार्यकारिणी समितिको चयन गरेको छ ।
जय आले, कुवेत
३० नोभेम्बर २०१३ । कुवेतमा २ बर्ष देखी कृयाशिल रहेको नेपाली काँग्रेसको भातृ संगठन जन-सम्पर्क समिति कुवेतले हिजो एक भेला बोलाई नयाँ कार्यकारिणी समितिको चयन गरेको छ ।
Posted in अरब विशेष
ईन्द्र भुसाल ,कुवेत
डम्मर जङ मल्लको अध्यक्षतामा २३ सदस्य कार्यसमितीको घोषणा
बाक्लिदै गएको नेपाली समाजमा नेपाली संघँ संस्थाहरुपनी बाक्लिदै गएका छन। यसै सन्धर्वमा बिगत केही पहिना सम्योजन समिती गठन गरी कृयाशिल हुँदै आएको दर्शन ठकुरी समाज कुवेतले हिजो शुक्रबार आफ्नो प्रथम अधिवेशन सम्पन्ह गरेको जानकारी कुवेतनेपाल डटकमलाई प्राप्त भएको छ।
Posted in अरब विशेष, प्रवासी समाचार
१५ मंसिर, काठमाण्डौं । टी-ट्वान्टी विश्वकप छनोट क्रिकेटको तेस्रो स्थानका लागि भएको खेलमा नेपालले घरेलु टिम युएर्इलार्इ ५ विकेटले पराजित गरेको छ । १ सय ३२ रनको लक्ष्य लिएर मैदानमा उत्रेको नेपालले शरद भेसवकारको अविजित ४३ रनको मद्दतमा जित निकालेको हो । नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
Posted in खेलकूद
मदन ठाकुर
रौतहट-नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफु राष्ट्रपति फेर्नु पर्छ भन्ने पक्षमा नरहेको बताएका छन्। प्रेश चौतारी रौतहटले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेपालले आफु बर्तमान राष्ट्रपतिकै पक्षमा रहेको बताए।
Posted in नेपाल समाचार
ज्ञानेन्द्र खड्का१४ मंसिर, काठमाडौं । दोस्रो संविधानसभा निर्वाचनमा पराजित उमेद्वारहरु आफूलाई मत दिने मतदातालाई धन्यवाद दिन भन्दै फेरि घरदैलो अभियानमा निस्किएका छन् । काठमाडौं क्षेत्र नं. ९ मा कांग्रेस उमेदवार ध्यानगोविन्द रञ्जितसँग पराजित हुनुभएका एमाले उमेद्वार कृष्णगोपाल श्रेष्ठले दैनिक पत्रिकामा आभार-पत्र प्रकाशित गरेर मतदातालाई धन्यवाद दिंदै चाँडै मतदाताको घरदैलोमा आउने प्रतिवद्धता जनाउनुभएको छ ।
Posted in नेपाल समाचार
Posted in खेलकूद
Posted in नेपाल समाचार
ईन्द्र भुसाल,कुवेत
राजनितिको रापमा पिल्सिएको नेपाल भर्खरै सम्पन्ह भएको संबिधान सभाको निर्वाचन पछी केही मनथर भएको सुनिन्छ भने प्रबाशमा बिजय हुने राजनितिक पाटिका भात्री संगठनहरु बिजयको खुशी मनाउदै छलफलमा जुटेका छन।
Posted in समाचार