Daily Archives: 29/10/2013

सिडियोले सेना परिचालन गर्न सक्ने रेग्मीको संकेत


चुनावमा अवरोध गर्नेलाई छाडिँदैन : खिलराज
१२ कात्तिक काठमाडौं । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीले चुनाव बहिस्कार गर्नेहरुसँग कुनै पनि हालतमा सम्झौता नगर्ने र जस्तो परिस्थिति आउँछ त्यसको सामना गर्ने बताउनुभएको छ । उहाँले चुनावका बेला जिल्ला सुरक्षा समिति अन्तरगत प्रमुख जिल्ला अधिकारीले समेत सेना परिचालन गर्न सक्ने व्यवस्था मिलाइएको जनाऊ दिनुभएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रहरीको गोलीले २ को मृत्यु (अपडेट)


जानु पंगेनी
स्याङ्जा, कार्तिक १२ – स्याङ्जाको चापकोटमा प्रहरीको गोली लागि दुई जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागि चापाकोटका २१ बर्षीय सुर्य आले र १८ बर्षीय कृष्ण भट्टराईको मृत्यु भएको हो ।स्थानीय महिलाको आत्महत्याको बिषयमा प्रहरीले गरेको अनुसन्धान चित्त बुझ्दो नभएको भन्दै थप अनुसन्धानका लागि दबाब दिन पुगेका स्थानीय र प्रहरीबीच झडप भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्