नेपाली जन-सम्पर्क समिति, कुवेतले भेटघाट तथा छ्लफल कार्यक्रमको आयोजना गर्दै


जय आले, कुवेत

0001नेपाली काँग्रेसको “राष्ट्रियता–प्रजातन्त्र–समाजबाद” भन्ने सिद्दान्तलाई अनुसरण गर्दै, काँग्रेसमा आस्थावान समस्त कार्यकर्ताहरु प्रबासमै रहेर पनि एउटै छातामा संगठित हुनुपर्छ र पार्टिगत सञ्जाल बिस्तार गर्नुपर्छ भन्ने उद्देश्यका साथ ०१ मे २०११ मा राजु खड्काको अध्यतामा स्थापित नेपाली जन-सम्पर्क समिति, कुवेतले यही आगामी १५ नोभेम्बर २०१३ शुक्रबारका दिन, बिषेश छलफल तथा भेटघाट कार्यक्रम राखेको जानकारी दिएको छ ।

कुवेतमा हाल मौसमले समेत साथ दिएकोले फर्वानियाको अति रमणिय पार्कमा छलफल कार्यक्रमको आयोजना गरिएको र उक्त छ्लफलमा सम्पूर्ण कांग्रेसमा आस्थावान कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई अनिवार्य उपस्थितिको लागि अनुरोध गर्दछौ का.व. अध्यक्ष सविन राउत र सचिव राजेन्द्र बिरहीले बताउनु भयो । छलफलमा जन-सम्पर्क समिति कुवेतको दोश्रो अधिवेशनको ’boutमा समेत बिशेष निर्णय गरिने बताईएको छ । नेपाली जन-सम्पर्क समिति, कुवेतका संस्थापक अध्यक्ष खड्का भने आफ्नो व्यक्तिगत कार्य व्यस्तताका कारण कुवेत छाडेर केही महिना पहिला नै नेपाल फिरिसकेका छन भने सम्पूर्ण कार्यभार उपाध्यक्ष सविन राउतको काँधमा आएको देखिन्छ ।

पुनश्च:
स्थान: फर्वानिया पार्क
समय: अपरान्ह १.०० बजे
सम्पर्क: ६७७४९३६१, ५०७२९११९, ६६१९३५६०, ९९७२३०७०, ६०६५८०६७

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.