Daily Archives: 27/10/2013

कुवेत स्विडिश क्लब ले आयोजना गर्ने फुटबल को तयारी पुरा ,सम्पूर्ण कुवेतबाशी नेपालीहरुलाई खेल हेर्न निम्तो ।


शिव पौडेल,कुवेतSwedish

०१ नोवेम्बर २०१३ का दिन,दिपावलीको अवसर पारेर आयोजना गर्न गैरहेको अन्तर-नेपाली फूटबल प्रतियोगिता-२०१३ पूर्ण रुपमा तयारी अवस्थामा रहेको आयोजकले जानकारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

सेनाले अरुको आदेश नमान्ने, प्रहरी कमजोर, म्यादीमा भाँडभैलो


सुरक्षामा निरीह बन्दैछ सरकार, बहिस्कारवादीहरु आक्रामक
१० कात्तिक, काठमाडौं – आगामी निर्वाचनका लागि नेपाली सेनाको समेत सहयोग लिइने भने पनि निर्वाचनमा खटिने सेनाले प्रहरी वा स्थानीय प्रशासनको आदेश नमान्ने भएकाले बहिस्कारवादीसँगको मुठभेडमा नेपाली सेना निश्क्रिय रहने देखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आलमको हत्या आरोपमा एमालेकै अर्का नेता पक्राउ


लक्ष्मी साह
image.phpबारा , कार्तिक १० – एमालेका बारा क्षेत्र नम्बर ४ का उम्मेदवार महमुद आलमको हत्या अभियोगमा एमालेकै अर्का नेता रामचन्द्र प्यासी (कुशवाह) लाई पक्राउ गरिएको छ । प्यासीलाई शनिबार साँझ पक्राउ गरिएको हो । उनलाई आइतवार दिउँसो १ बजे बारा सार्वजनिक गरिंदैछ । पढ्नेक्रम जारी राख्नुहोस्

क्यान्सर हुनुको कारणहरु मध्य वायु प्रदुषण पनि


green-house-factor_177_600x450विश्व स्वास्थ्य संगठनले वायु प्रदुषणको कारणले लाग्ने रोगहरुको सुचिमा क्यानसरलाइ सुचीकृत गरेको छ | अधिकारिक रुपमा वायु प्रदुषणले पनि क्यान्सर रोग उत्पन्न गराउने एउटा तत्व भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्

शनिबार राति भएको सिजनको पहिलो इएल क्लासिको भिडन्तमा बार्सिलोनाले रियललाई २–१ गोल अन्तरले पराजित


1378826_10201370693443680_497979938_nस्पेनिस ला लिगा फुटबलमामा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिलाई पराजित गरेको छ । शनिबार राति भएको सिजनको पहिलो इएल क्लासिको भिडन्तमा बार्सिलोनाले रियललाई २–१ गोल अन्तरले पराजित गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्