०१ नोवेम्बर २०१३ का दिन,दिपावलीको अवसर पारेर आयोजना गर्न गैरहेको अन्तर-नेपाली फूटबल प्रतियोगिता-२०१३ पूर्ण रुपमा तयारी अवस्थामा रहेको आयोजकले जानकारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 27/10/2013
कुवेत स्विडिश क्लब ले आयोजना गर्ने फुटबल को तयारी पुरा ,सम्पूर्ण कुवेतबाशी नेपालीहरुलाई खेल हेर्न निम्तो ।
Posted in खेलकूद
सेनाले अरुको आदेश नमान्ने, प्रहरी कमजोर, म्यादीमा भाँडभैलो
सुरक्षामा निरीह बन्दैछ सरकार, बहिस्कारवादीहरु आक्रामक
१० कात्तिक, काठमाडौं – आगामी निर्वाचनका लागि नेपाली सेनाको समेत सहयोग लिइने भने पनि निर्वाचनमा खटिने सेनाले प्रहरी वा स्थानीय प्रशासनको आदेश नमान्ने भएकाले बहिस्कारवादीसँगको मुठभेडमा नेपाली सेना निश्क्रिय रहने देखिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
आलमको हत्या आरोपमा एमालेकै अर्का नेता पक्राउ
लक्ष्मी साह
बारा , कार्तिक १० – एमालेका बारा क्षेत्र नम्बर ४ का उम्मेदवार महमुद आलमको हत्या अभियोगमा एमालेकै अर्का नेता रामचन्द्र प्यासी (कुशवाह) लाई पक्राउ गरिएको छ । प्यासीलाई शनिबार साँझ पक्राउ गरिएको हो । उनलाई आइतवार दिउँसो १ बजे बारा सार्वजनिक गरिंदैछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
क्यान्सर हुनुको कारणहरु मध्य वायु प्रदुषण पनि
विश्व स्वास्थ्य संगठनले वायु प्रदुषणको कारणले लाग्ने रोगहरुको सुचिमा क्यानसरलाइ सुचीकृत गरेको छ | अधिकारिक रुपमा वायु प्रदुषणले पनि क्यान्सर रोग उत्पन्न गराउने एउटा तत्व भएको छ | पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो
शनिबार राति भएको सिजनको पहिलो इएल क्लासिको भिडन्तमा बार्सिलोनाले रियललाई २–१ गोल अन्तरले पराजित
स्पेनिस ला लिगा फुटबलमामा बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिलाई पराजित गरेको छ । शनिबार राति भएको सिजनको पहिलो इएल क्लासिको भिडन्तमा बार्सिलोनाले रियललाई २–१ गोल अन्तरले पराजित गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद