स्विडिश कम्पनीले आयोजना गर्ने फुट्बलमा ११ टिम दर्ता,पहिलो खेल स्विडिश क्लब A र युनिक नेपालको बिचमा हुने


ईन्द्र भुसाल ,कुवेत
Swedishमौलाउदै गएको नेपाली समाज कुवेतमा अब खेलकुदका कार्यक्रम अगाडि आएका छन । खेलकुदकै शिलशिलामा पुर्व घोशित स्विडिश कम्पनिमा कार्यरत नेपालीहरुले आयोजना गर्ने अन्तर नेपाली फुट्बल प्रतियोगितामा ११ नेपाली टिमले टिम दर्ता गराएका छन । गत साल जस्तै भब्य किसिमले सन्ञ्चालन हुन गएको उक्त फुट्बलको पहिलो उद्घाटन खेल आयोजक स्विडिश क्लब A र युनिक नेपालको बिचमा दिनको १२ बजे हुने भएको छ । सुयोखको सबा हस्पिटलको खेल मैदानमा हुने खेल सम्पन्ह गर्नको लागि आयोजक लागि परेको र अतिनै अनुशासित भएर खेल खेल्न खेलाडीहरुलाई आगर्ह गरिने छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.