Daily Archives: 26/10/2013

नेपाल मेरो दोश्रो जन्मभूमि होस


पुरु जोशी

um3दक्षिण कोरियाली पर्वतारोही अम होङ गील संसारका ८ हजार मिटर भन्दा अग्ला १६ हिमालहरु सफलतापूर्वक आरेहण गर्ने पहिलो ब्यक्ति हुन् । सन १९८५ बाट आरोहण यात्रा शुरु गरेर २००७ मा लक्ष्य पूरा गरेका उनलाई ‘ट्यांक अफ द हिमालयाज’ उपनामले पनि चिनिन्छ । कोरियाली संचार माध्यमहरुमा नेपालको प्रकृति, संस्कृति र जैविक विविधताको प्रचार प्रसारमा अहम भूमिका खेल्दै आएकाले नेपाल भित्रिने कोरियाली पर्यटक वृद्धिमा उनको योगदान प्रमुख मानिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

बिदेशमा पिडीत श्रमिकका लागि एनआरएनद्वारा राहत कोष स्थापना


shesh-ghale-3घलेले एक्लैले राहत कोष र भवन निर्माणका लागि १-१ करोड दिए

९ कात्तिक, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले खाडी मुलुक र मलेसियामा रोजगारीमा गई ज्यान गुमाएका, अंगभंग भएका तथा अलपत्र परेका पिडीत नेपाली कामदारको सहयोगका लागि आपतकालिन राहत कोष स्थापना गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

बिथोल्नेविरुद्ध सरकार कडा


मनोज वस्नेत, मकर श्रेष्ठ
काभ्रे/काठमाडौ, कार्तिक ९ – सरकारले निर्वाचन बिथोल्ने अभियानमा रहेका नेकपा-माओवादी लगायतलाई राजनीतिक दलका रूपमा नभई चुनावविरोधी तत्त्वका रूपमा व्यवहार गर्ने भएको छ । साथै त्यस्ता दल र समूहमाथि कडा कारबाहीको रणनीति लिने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

स्विडिश कम्पनीले आयोजना गर्ने फुट्बलमा ११ टिम दर्ता,पहिलो खेल स्विडिश क्लब A र युनिक नेपालको बिचमा हुने


ईन्द्र भुसाल ,कुवेत
Swedishमौलाउदै गएको नेपाली समाज कुवेतमा अब खेलकुदका कार्यक्रम अगाडि आएका छन । खेलकुदकै शिलशिलामा पुर्व घोशित स्विडिश कम्पनिमा कार्यरत नेपालीहरुले आयोजना गर्ने अन्तर नेपाली फुट्बल प्रतियोगितामा ११ नेपाली टिमले टिम दर्ता गराएका छन । पढ्नेक्रम जारी राख्नुहोस्