Daily Archives: 25/10/2013

जेट विमानले कुकुर कुल्चिँदा… •


सुशील भट्टराई

6a2d5d3685ae1d7ee264641053bb926a_Lकाठमाडौं – फ्लाई दुबईको जेट विमान उडान भर्न तयार थियो। १ सय ७१ यात्रु बोकेको जहाज धावनमार्गमा तीव्र गतिले कुद्न थाल्यो। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

एमाले सचिव पोख्रेलको गाडीमा आक्रमण


घनश्याम बुढाथोकी

sankar_pokrel-300x300८ कात्तिक, दाङ । दाङमा नेकपा एमालेका सचिव शंकर पोख्रेल चढेको गाडी माथि तोडफोड भएको छ । तुलसीपुरमा नेकपा-माओवादीका कार्यकर्ताहरुले पोख्रेलको गाडीमाथि तोडफोड गरेका हुन् । तुलसीपुरको नयाँ वसपार्कमा आयोजित कार्यक्रम स्थलमै उनिहरुले गाडिको साइडका सिसा तोडफोड गरेका हुन् । सभालाई विथोल्नका लागि तिलक योगीको नेतृत्वमा आएका करिव एकदर्जन कार्यकर्ताले पोख्रेल चढ्ने ना २ च २७३४ नम्वरको र अर्को कार्यकर्ता चढ्ने रा १ ज २७६ नम्वरको जीपमा समेत क्षति पुर्याएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

दाहालको प्रचार बिथोल्न ठाउँठाउँमा बम


देव नारायण साह

untitledदुई स्थानमा तीन सकेट बम

सिरहा, कार्तिक ८ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले उम्मेदवारी दिएको सिरहा क्षेत्र नम्बर ५ मा आजबाट चुनावी प्रचार थाल्ने भनिएको जम्दह र मुक्सार गाबिसमा तीन वटा सकेट बम भेटिएको छ । जमदह-३ स्थित सरस्वती माध्यमिक विद्यालय नजिकको चौतारामा कालो झोलाभित्र एउटा र मुक्सार ३ स्थित एमाओवादीको गाउँ कमिटीको पार्टी कार्यालय अगाडि बाटोमा प्लाष्टिक झोलाभित्र दुई वटा बम फेला परेका प्रहरी निरीक्षक बिमल पराजुलीले बताए । ठाउँठाउँमा बम फेला पर्न थालेपछि सो क्षेत्रका बासिन्दा आतंकित छन् । पढ्नेक्रम जारी राख्नुहोस्