Daily Archives: 24/10/2013

बहुमत दिए संसारकै विकसित मुलुक बनाउँछौँ : प्रचण्ड


गोपाल दाहाल
image.php७ कात्तिक, धरान । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले बहुमत पाए देशलाई ४० बर्षमा संसारकै सुन्दर र विकसित मुलुक बनाउने दावी गर्नु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

क्यान्सर पीडित चिकित्सक वाग्लेको निधन


७ कात्तिक, काठमाण्डौ – लामो समयदेखि एपेन्डिसको क्यान्सरवाट पीडित चिकित्सक चित्रप्रसाद वाग्लेको निधन भएको छ । आइतवार राजधानीको धापासिस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका वाग्लेको विहीवार मध्यान्ह उपचारका क्रममा निधन भएको हो । अस्पताल स्रोतले वाग्लेको अपरान्ह १२ बजेर ५ मिनेटमा निधन भएको जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

वैद्यको मुख्य निसाना एमाओवादी


बालकृष्ण बस्नेत
image.phpनेत्रविक्रम चन्दले पीएसओ छाडे
काठमाडौं, कार्तिक ७ – नेकपा-माओवादीले एकीकृत माओवादीलाई मुख्य निसाना बनाई चुनाव बहिष्कार कार्यक्रम तय गर्न मातहत निकायलाई निर्देशन दिएको छ । चुनावको सक्रिय बहिष्कारसँगै एमाओवादीका उम्मेदवारलाई हराउन मुख्य प्रतिस्पर्धीलाई सघाउनेसम्मका रणनीति उसले बनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्