Daily Archives: 23/10/2013

एमालेको प्रचार सामाग्री जलाउने ४ लिम्बुवान कार्यकर्ता पक्राउ


 सुवास नेम्वाङ सहभागी कार्यक्रममा बहिस्कारवादीसँग झडप

६, कात्तिक, इलाम । पूर्वसभामुख एवं इलाम-२ का एमाले उम्मेद्वार सुवासचन्द्र नेम्वाङको चुनावी प्रचार कार्यक्रममा मञ्चसम्वद्ध लिम्बुवानका कार्यकर्ताले हस्तक्षेप गरी प्रचार सामाग्री जलाइदिएका छन् । चुनाव विथोल्ने कार्यमा सहभागी ४ लिम्बुवान कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

चुनावमा हेलचेक्र्याईं गर्ने कर्मचारीलाई कारबाही गर्न रेग्मीको निर्देशन ‘सुरक्षामा अवरोध पुर्‍याउनेलाई कारबाही गर्नू’


imageकाठमाडौं, कार्तिक ६ – मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले चुनावमा हेलचेक्र्याईं गर्ने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएका छन् । सिंहदरवारमा आयोजित कार्यक्रममा बुधबार उनले निर्वाचनका काममा हेलचेक्र्याईं गर्ने कर्मचारीलाई विभागीय कारवाही गर्न र शान्ति सुरक्षामा वाधा अवरोध पुर्‍याउनेलाई कानूनी कारवाही गर्न निर्देशन दिएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्