सुवास नेम्वाङ सहभागी कार्यक्रममा बहिस्कारवादीसँग झडप
६, कात्तिक, इलाम । पूर्वसभामुख एवं इलाम-२ का एमाले उम्मेद्वार सुवासचन्द्र नेम्वाङको चुनावी प्रचार कार्यक्रममा मञ्चसम्वद्ध लिम्बुवानका कार्यकर्ताले हस्तक्षेप गरी प्रचार सामाग्री जलाइदिएका छन् । चुनाव विथोल्ने कार्यमा सहभागी ४ लिम्बुवान कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्