Daily Archives: 21/10/2013

योनी कसिलो, खुकुलो कस्तो हुनुपर्छ ?


dep_1997188-Vaginaडा. आदर्श प्रधान
मानिसहरू चरम यौन सन्तुष्टि पाउन अनेक उपाय खोजिरहेका हुन्छन् । कति पुरुष आफ्नो श्रीमती या प्रेमिकाको योनी कसिलो नभएको कारणले यौन सन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ । वास्तवमा योनी कसिलो, खुकुलो कस्तो हुनुपर्छ ? यस’bout केही चर्चा गरौँ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

एक कक्षा नपढे पनि सभासद र मन्त्री हुन पाइने


नाम लेख्न नजान्ने सभासदले कसरी लेख्छन् संविधान ?

४ कातिक, काठमाडौ । सामान्य खरदार या पियन हुनका लागि निश्चित शैक्षिक योग्यता चाहिन्छ । एसएसलसी पासको प्रमाणपत्र नभएर कयौं योग्य युवाहरु सेना प्रहरीमा भर्ना हुने सकेका छैनन् । कैयन लडाकूहरुले यही ‘बुर्जुवा सर्टिफिकेट नभएर समायोजनमा जान पाएनन् । तर, सभासद या मन्त्रीसम्म हुनका लागि भने कुनै योग्यताको जरुरी पर्दैन । तपाईले ४ कक्षामात्रै पास गर्नोस् या अक्षरै नजान्नोस् र औंठाछाप लगाउनोस्, सभासद बन्न र मन्त्रीसमेत बन्नका लागि तपाईलाई कुनै शैक्षिक मापदण्डको जरुरत पर्दैन । पढ्नेक्रम जारी राख्नुहोस्

तीनै दलको प्रतिबद्धता: एक वर्षमै संविधान


image.phpकाठमाडौ, कार्तिक ४ –
समान धारणा   

विगतमा संविधानसभाले गरेका कामको स्वामित्व लिने

दलहरूबीच सहमतिको प्रयास गर्ने

आर्थिक विकास तीव्र पार्ने स्थानीय निर्वाचन गर्ने

आधारभूत शिक्षा, स्वास्थ्य, पिउने पानी, खाद्य सुरक्षा संविधानको मौलिक अधिकारमा राख्ने

स्वतन्त्र न्यायपालिका

मिश्रित निर्वाचन प्रणाली

महिला, आदिवासी, दलित, पिछडिएका वर्गलाई राज्यका अंगहरूमा सम्मानजनक सहभागी गराउने पढ्नेक्रम जारी राख्नुहोस्

एनआरएनको अध्यक्षमा शेष घले भारी मतले बिजयी


shesh-ghale1गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को अध्यक्षमा अष्ट्रेलियाका शेष घले अत्यधिक मतले बिजयी हुनुभएको छ । काठमाडौंमा भएको छैटौं महाधिवेशमा प्रत्यासी तेन्जी शेर्पालाई भारी मतले हराउँदै घले निर्वाचित भएका हुन् । घलेले ५ सय १० मत पाए भने शेर्पाले २८० मत पाएका छन् ।

पदाधिकारीसहित अन्य पदमा पनि घले प्यानलकै विजयी भएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्