Daily Archives: 20/10/2013

गैरआवासीय नेपाली संघ नेपालमा दर्ता


NRN-Logoअध्यक्ष शेष घले र तेन्जी शेर्पा भिड्ने, मतदान सुरु हुन ढिलाई
३ कात्तिक काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए औपचारिक रुपमा नेपालमा दर्ता भएको छ । गठन भएको झण्डै १० वर्षपछि एनआरएन नेपालमा दर्ता भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

पेसा नमिल्दा ३५ हजार युवा विदेश जानबाट रोकिए


३ कात्तिक, काठमाण्डौं । वैदेशिक रोजगार विभागले दिएको पूर्व श्रमस्वीकृतिअनुसार भिसामा पेसा र कम्पनी नमिल्दा ३५ हजार युवा विदेश जानबाट रोकिएका छन् । साउदी अरबमा पेसा तथा कम्पनी र मलेसियामा भिसा नम्बर (केडीएन) नमिल्दा भिसा आएका कामदार जान नपाएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

आजबाट सेना खटिए


image.phpकाठमाडौ, कार्तिक ३ – चुनावी सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनाले आजबाट आजबाट फ्ल्याग मार्च सुरु गरेको छ । प्रत्येक निर्वाचन क्षेत्रमा आजबाट सेना खटाइएको सैनिक प्रवक्ता सहायकरथी जगदीश पोख्रेलले बताए । पढ्नेक्रम जारी राख्नुहोस्