जय आले, कुवेत
आफ्नो स्थापनादेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था जन-जागृती युवा समाज, कुवेतले खाडी राष्ट्रहरुमा श्रम गर्न जाने समस्त नेपालीहरुको सबैभन्दा टड्कारो रुपमा खड्किएको पढ्नेक्रम जारी राख्नुहोस्