Daily Archives: 19/10/2013

जन-जाग्रिति युवा समाज कुवेतको “सामान्य अरबी भाषा शब्द ज्ञान” पुस्तक बिमोचित


जय आले, कुवेत

0002आफ्नो स्थापनादेखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था जन-जागृती युवा समाज, कुवेतले खाडी राष्ट्रहरुमा श्रम गर्न जाने समस्त नेपालीहरुको सबैभन्दा टड्कारो रुपमा खड्किएको पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

प्रचण्डविरुद्ध डोटी बन्दको घोषणा


माओवादीका जिल्ला इन्चार्जसहित ४ पक्राउ
२ कात्तिक, डोटी । एमाओवादी अध्यक्ष प्रचण्ड चुनावी सभालाई सम्बोधन गर्न हेलिकोप्टर चढेर डोटी आउने थाहा पाएपछि वैद्य माओवादीका कार्यकर्ताले शनिबार डोटी जिल्ला बन्दको घोषणा गरेका छन् । त्यसैगरी प्रचण्डको कार्यक्रम बिथोल्न बाजुरा जिल्लासमेत बन्दको घोषणा गरिएको स्थानीय माओवादी कार्यकर्ताले जनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

गैरआवासीय नेपाली सम्मेलन सुरु


image.phpमहतो, हिराचन र लामिछानेद्वारा उदघाटन
काठमाडौं, कार्तिक २ – ‘गैरआवासीय नेपाली र नेपालः समृद्धिका साझेदार’ भन्ने नाराका साथ छैटौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन सुरु भएको छ । राजधानीको होटल सोल्टीमा एनआरएन संस्थापक डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष देवमान हिराचन र अध्यक्ष जीवा लामिछानेले संयुक्तरुपमा उदघाटन गरे । पढ्नेक्रम जारी राख्नुहोस्