Daily Archives: 18/10/2013

एनआरएनलाई चुनावी चटारो, अध्यक्षमा पाँच प्रत्यासी


NRN-Logoसंघ दर्ता मुख्य मुद्दा बन्ने
१ कातिक, काठमाडौं । बिदेशमा बस्दै आएका नेपालीहरुको संगठन ‘गैरआवासीय नेपाली संघ’को छैटौं बिश्व सम्मेलन भोलिदेखि काठमाडौमा सुरु हुँदैछ।
सम्मेलनमा सहभागी हुन करिव ५० देशका  लगभग १ हजार प्रतिनिधि यतिखेर राजधानीमा छन् । शुक्रबार सााझसम्म सवै प्रतिनिधिको दर्ता सम्पन्न हुने र शनिवारदेखि सम्मेलन सुरु हुने एनआरएन अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष जीवा लामिछानेले जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

भारतमा सबैभन्दा बढी गुलाम


ग्लोबल स्लेभरी इन्डेक्स
लन्डन (एजेन्सीहरू), कार्तिक १ – विश्वमा अझै पनि गुलामी प्रथा कायमै रहेको सुन्दा जो-कोहीलाई पनि आश्चर्य लाग्न सक्छ । तर, आश्चर्य नमान्नुस् । हालै सार्वजनिक एउटा प्रतिवेदनले त्यस्तै पुष्टि गरिदिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्