तमू समाज, कुवेतद्वारा रक्तदाताहरुको नामावली सार्वजनिक


जय आले, कुवेत

blood“रक्तदान जीबनदान” भन्ने पवित्र भावनाका साथ तमू समाज, कुवेतले गत ११ अक्टुबर २०१३ का दिन आयोजना गरेको रक्तदान कार्यक्रममा कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा गई ६३ जना कुवेतवासी नेपालीहरुले रक्तदान गरेका थिए । संस्थागत रुपमा सम्पूर्ण कुवेतवासी नेपालीहरुको प्रतिनिधित्व गर्दै, समाजले आव्ह्वान गरेको पवित्र कार्यमा ७ जना महिला र ५६ जना पुरुषहरुले रक्तदान गरेका छन भने इच्छुक १४ जनाको ब्लड बैंकले रगत लिन अस्विकृत गरेको थियो ।

तमू समाज, कुवेतको उक्त सामाजिक कार्यमा सहभागी भई रक्तदान गर्नु हुने सम्पूर्ण रक्तदाताहरुलाई कुवेतको ब्लड बैंकले छिट्टै प्रमाण-पत्र उपलब्ध गराउने र उक्त प्रमाण-पत्र समाजलाई प्राप्त भईसकेपश्चात समाजले एक औपचारिक कार्यक्रमको आयोजना गरी उक्त प्रमाण-पत्र रक्तदाताहरुलाई हस्तान्तरण गर्ने जानकारी दिंदै, समाजले सम्पूर्ण रक्तदाताहरुको निम्न नामावली उपलब्ध गराएको छ भने उल्लेखित भएका नामहरु फरक पर्न गएमा वा कसैको नाम छुट्न गएमा समाजका सचिव राजु गुरुङलाई मोबाईल नं. ६७०७२९४४ मा सम्पर्क गर्न वा समाजद्वारा सञ्चालित फेसबुक पेज facebook.com/tamusamaj kuwait को message box मा message droop गर्नका लागि अनुरोध गरिएको छ ।

Blood_D Camp_Donor List_Page_1Blood_D Camp_Donor List_Page_2Blood_D Camp_Donor List

2 responses to “तमू समाज, कुवेतद्वारा रक्तदाताहरुको नामावली सार्वजनिक

  1. bhai samacharko lagi dherai2 dhanyabad,khusi lagyo,donation garne bektiharuko namawalima chhatra bahadur karkri sankhuwasabha chhuteko rahe6a add gari dinu hola.many thanks again

  2. Chhatra Jii ko name add gari diyeko chhu Daju.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.