Daily Archives: 17/10/2013

तमू समाज, कुवेतद्वारा रक्तदाताहरुको नामावली सार्वजनिक


जय आले, कुवेत

blood“रक्तदान जीबनदान” भन्ने पवित्र भावनाका साथ तमू समाज, कुवेतले गत ११ अक्टुबर २०१३ का दिन आयोजना गरेको रक्तदान कार्यक्रममा कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा गई ६३ जना कुवेतवासी नेपालीहरुले रक्तदान गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

उम्मेदवारको पोस्टर च्यातेको भन्दै सर्लाहीमा खुकुरी हानाहान, १७ जना घाइते


सन्तोष सिंह
2878f23aed53876a86c5a15efbbdbb20_Lसर्लाही- सर्लाहीको गोडैतामा पर्चा च्यातेको विषयमा तमलोपा र मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका कार्यकर्ताबीच झडप भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

४ हजार बढी बस्तुको भन्सार बढ्यो


राजु चौधरी
काठमाडौं, आश्विन ३१ – सरकारले भारत र तेस्रो मुलुकबाट आयात हुने ४ हजारभन्दा बढी वस्तुको भन्सार मूल्यांकन बढाएको छ । आयात हुने वस्तुको मूल्यवृद्धि र बजारको मूल्यलाई आधार मानेर ५ प्रतिशतदेखि दोब्बरसम्म बढाइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

कोरियामा नेपालीको मृत्यु


देवेन्द्र सम्बाहाम्फे
image.phpसोल, आश्विन ३१ – दक्षिणा कोरियामा एक नेपालीको मृत्यु भएको छ । ३ महिनाअघि ईपीएसबाट रोजगारी गर्न यहाँ आएका मोरङ उर्लाबारीका २६ बर्षीय पीटर चाम्लिङ राईको बुधबार राति मृत्यु भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्