मुसलमानहरूको ईद पछिको महान चाड बकर इद (इदुल अजहा) आज देशभरका मुस्लिमहरुले धुमधामसँग मनाउँदै छन् ।


1236866_630406690315119_1093706869_nमुस्लिम समुदायको ईद पछिको महान चाड बकरिद अर्थात इदुजोहा आज देशभरका मुस्लिम समुदायले धुमधामसँग मनाउँदै छन् । यस पर्वमा मुसलमानहरूले खासगरी कुरबानी गर्नुपर्ने नियम छ । आर्थिक अवस्था राम्रो हुनेहरू हज गर्न साउदी अरबको मक्का-मदिना जाने गर्दछन् । यस वर्ष नेपालबाट एक हजार २०० भन्दा बढी मुसलमानहरू हजका निम्ति मक्का मदिना गएका छन् ।

मुसलमानहरूका पाँच धार्मिक मान्यताअनुसार हज गर्नु एउटा हो । रमजानजस्तो कठोर ब्रत नबस्नुपर्ने यो पर्व इदुल फित्रको ठीक ७० औँ दिन मनाइन्छ । कुरबानीका लागि नेपाली मुसलमानहरूले खसी, भैँसी एवम् बाँझो पाठीलाई इदुजोहाको नमाज पढेर घर आइसकेपछि बली चढाउँछन् जसलाई कुरबानी भनिन्छ । कुरबानी आफ्ना नामको अतिरिक्त परिवारका मृत सदस्यहरूको नाममा पनि चढाइन्छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.