Daily Archives: 16/10/2013

जनजाग्रिती युवा समाज कुवेत ले अरबिक भाषा अनुवाद को किताब बिमोचन गर्दै ।


ईन्द्र भुसाल ,कुवेत
4943916Full & Final Logoकुवेत को नेपाली समाजका पुराना सस्थाहरु मध्य एक सामाजिक सस्था जनजाग्रिती युवा समाज कुवेत ले आगामी शुक्रबार  नेपाली भाषाबाट अरबिक भाषामा अनुवाद गरिएको पुस्तक एक कार्यक्रम को आयोजना गरी बिमोचन गर्ने जानकारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

फिलिपिन्स भूकम्पमा मर्नेको संख्या १०० नाघ्यो


ab9a24ab15d675d05ea9c585c394e254_Lमनिला – जिवित मानिस भेटिने आशामा उद्दार टोली अहिले पनि फिलिपिन्सको भूकम्प प्रभावित क्षेत्रमा सक्रिय छ। पढ्नेक्रम जारी राख्नुहोस्

दलहरुबीच चुनावी जोड-घटाउ सुरु


माधब अर्याल
image.phpपाल्पा, आश्विन ३० – संविधानसभाको दोस्रो निर्वाचन मिति नजिकिदैं गर्दा पाल्पामा राजनीतिक दलहरुबीच चुनावी जोड-घटाउ सुरु भएको छ । विगतमा कुन क्षेत्रमा को बलियो र अब कसले आफ्नो पोल्टा भर्नेसम्मका रणनीति तयार हुन थालेका छन् ।
पढ्नेक्रम जारी राख्नुहोस्

मुसलमानहरूको ईद पछिको महान चाड बकर इद (इदुल अजहा) आज देशभरका मुस्लिमहरुले धुमधामसँग मनाउँदै छन् ।


1236866_630406690315119_1093706869_nमुस्लिम समुदायको ईद पछिको महान चाड बकरिद अर्थात इदुजोहा आज देशभरका मुस्लिम समुदायले धुमधामसँग मनाउँदै छन् । पढ्नेक्रम जारी राख्नुहोस्