ईन्द्र भुसाल ,कुवेत
कुवेत को नेपाली समाजका पुराना सस्थाहरु मध्य एक सामाजिक सस्था जनजाग्रिती युवा समाज कुवेत ले आगामी शुक्रबार नेपाली भाषाबाट अरबिक भाषामा अनुवाद गरिएको पुस्तक एक कार्यक्रम को आयोजना गरी बिमोचन गर्ने जानकारी दिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 16/10/2013
जनजाग्रिती युवा समाज कुवेत ले अरबिक भाषा अनुवाद को किताब बिमोचन गर्दै ।
फिलिपिन्स भूकम्पमा मर्नेको संख्या १०० नाघ्यो
मनिला – जिवित मानिस भेटिने आशामा उद्दार टोली अहिले पनि फिलिपिन्सको भूकम्प प्रभावित क्षेत्रमा सक्रिय छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार, विश्व समाचार
दलहरुबीच चुनावी जोड-घटाउ सुरु
माधब अर्याल
पाल्पा, आश्विन ३० – संविधानसभाको दोस्रो निर्वाचन मिति नजिकिदैं गर्दा पाल्पामा राजनीतिक दलहरुबीच चुनावी जोड-घटाउ सुरु भएको छ । विगतमा कुन क्षेत्रमा को बलियो र अब कसले आफ्नो पोल्टा भर्नेसम्मका रणनीति तयार हुन थालेका छन् ।
पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
मुसलमानहरूको ईद पछिको महान चाड बकर इद (इदुल अजहा) आज देशभरका मुस्लिमहरुले धुमधामसँग मनाउँदै छन् ।
मुस्लिम समुदायको ईद पछिको महान चाड बकरिद अर्थात इदुजोहा आज देशभरका मुस्लिम समुदायले धुमधामसँग मनाउँदै छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in धर्म संस्कृती/परम्परा