Daily Archives: 15/10/2013

कुवेतमा पनि बिजया दशमी भब्यरुपले मनाये नेपालीहरुले ।


ईन्द्र भुसाल ,कुवेत
1376446_649979825033860_782133582_nनेपालीहरुको ठुलो चाड बिजया दशमी प्रबाश का बिभिन्न ठाउँ मा पनि आफ्नो रितिरिवाज अनुसार भब्य रुपमा सम्पन्ह भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

मतदान केन्द्र सुरक्षामा समस्या


 नेपालगन्ज- बघौडा हुलाकी सडक मर्मत हुन नसक्दा संवेदनशील मानिने राप्तीपारिको बघौडा क्षेत्रका सात गाविसका मतदान केन्द्र सुरक्षामा समस्या हुने भएको छ। सडक मर्मत नगरिए त्यहाँका १७ वटा मतदान स्थलसम्म गाडीमा तत्काल सुरक्षाकर्मी पठाउन नसक्ने प्रशासनले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

त्रिशूलीमा माइक्रो खस्दा २ जनाको मृत्यु, ११ बेपत्ता


विनोद त्रिपाठी
रत्ननगर (चितवन), आश्विन २९ – नारायणगढबाट काठमाडौंका लागि छुटेको बा २ ख २५९८ नम्बरको माइक्रो बस चितवनको दारेचोकबाट त्रिशूलीमा खस्दा ११ जना बेपत्ता भएका छन् । दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्