Daily Archives: 14/10/2013

आज विजयादशमी : टीका लगाउने साइत दिनभरि


शुभसाइत पर्खनुपर्दैन : पञ्चाङ्ग समिति
२८ असोज काठमाडौ । आज हिन्दू नेपालीहरुको महान् चाड बडादशैं मान्यजनहरुबाट टीका र आशिर्वाद ग्रहण गरी घरघरमा मनाइँदैछ । टीकाको साइत बिहान ९ बजेर ५७ मिनेटमा उत्तम भए पनि आजका दिन मान्यजनबाट आशिर्वचनका साथै देवीको प्रसाद ग्रहण गर्ने भएकाले टीका जुनसुकै बेला पनि लगाउन सकिने र शुभसाइत पर्खनु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements