फलोस,फुलोस,उन्नती होस बडा दशैंको शुभकामना,तमू समाज कुवेत परिवार,….


सुरेश,कुबेत

1390518_589888414393258_1617527661_nवडादशैं तथा विजया-दशमी २०७० सालको अवसरमा स्वदेश तथा विदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली आमा-बुबा, दाजु-भाइ तथा दिदी-बहिनीहरु प्रति सुख, शान्ति, समृद्धिको कामना सहित सु-स्वास्थ्य, दिर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभ-कामना ब्यक्त गर्दछु। माता दुर्गा भवानीले हामी सबै नेपालीको कल्याण गरुन्।माता दुर्गाले तपाई र तपाईको परिवारको सधै रक्षा गरुँन। संसारका खुशी र उमंग तपाईको साथमा परुन। मनले चिताएको र आँटेको सबै थोक पुगोस। यो दशै तपाँइको सुनौलो रहोस्। तमू समाज कुवेत परिवार

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.