जय आले, कुवेत
पुर्वी पहाडी जिल्ला खोटाङ दिक्तेलका बिभिन्न गाबिसबाट बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत रहेका खोटाङबासी नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै,
स्वदेश वा बिदेशमा भईपरि आउने बिभिन्न समस्याहरुको समाधानका साथै आफ्नो जन्मथलो खोटाङ जिल्लाको चौतर्फी बिकासको लागि गैर सरकारी संस्था दर्ता ऐन २०३४ को मातहतमा रहि सांगठनिक कार्य सञ्चालन गर्ने र कुवेतमा कृयाशिल रहेका अन्य नेपाली सँघ-संस्थाहरुसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्दताका साथ सन् २०११ को जुन ६ तारिखका दिन खोटाङ कुवेत सम्पर्क मञ्चको गठन भएको हो ।
खोटाङ कुवेत सम्पर्क मञ्चको ’boutमा थप तथा अधिक जानकारीको लागि तलको लिंकमा क्लिक गर्नुहोस् ।