Daily Archives: 13/10/2013

खोटाङ कुवेत सम्पर्क मञ्चको परिचय तथा उद्देश्य


जय आले, कुवेत

0001पुर्वी पहाडी जिल्ला खोटाङ दिक्तेलका बिभिन्न गाबिसबाट बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत रहेका खोटाङबासी नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै,

पढ्नेक्रम जारी राख्नुहोस्

अक्टोबर २५ तारिख शुक्रबार फुटबल टिम दर्ता र टाईसिट सार्वजनिक हुने, खेल भब्य र अनुशासित बनाउन आयोजक स्विडिशबाट नियमावली सार्वजनिक


शिव पौडेल, कुवेत
aaaस्वादेश तथा बिदेशमा रहनुहुने नेपाली दाजुभाई दिदीबहिनीहरुलाई बिजया दशमी तथा दिपवालिको शुभकामना सहीत कुवेतमा अत्याधिक नेपाली हरुको कार्यथलो रहेको कुवेत स्विडिश कम्पनीले आगामी नोवेम्बर १ तारिख आयोजना गर्ने अन्तर नेपाली नक आउट फुट्बल प्रतियोगिताको लागि टिम दर्ता र टाइसिट बितरण गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

नेपालीहरुको महान चाड विजयादशमी को हार्दिक मङ्गलमय शुभ-कामना,खोटाङ संपर्क मञ्च कुवेत,


सुरेश,कुबेत

dashian_wish-3नेपालीहरुको महान चाड विजयादशमी तथा शुभ दिपावलीको सुखद अवसरमा मातृभूमि नेपालमा बस्नु हुने अनि आफ्नो उज्ज्वल भविष्यको खोजीमा सात समुन्द्र पारि संसारको कुना कुनामा पुग्नु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना कामना गर्दछौं।खोटाङ  संपर्क मञ्च कुबेत,

 

 

बेरोजगारी घटाउन के-के गर्न सकिन्छ ?


beroj-gari२७ असोज, काठमाजडौं । हाम्रो देश यतिखेर रुपान्तरणको चरणबाट गुजि्ररहेको छ । पुरानो राज्य व्यवस्था ढलेर नयाँ बन्न नसकिरहेको वर्तमान अवस्थामा थुप्रै खाले बेथिति र विसंगतिहरु हुर्किरहेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

कतारको श्रम शोषणविरुद्ध लन्डनमा प्रदर्शन


नवीन पोखरेल
image.phpलन्डन, आश्विन २७ – कतारमा नेपालीसहित लाखौं आप्रवासी कामदारहरुमाथि भएको श्रम शोषणविरुद्ध लन्डनस्थित कतारी दूतावासमा शनिबार प्रदर्शन भएको छ । करिब चार दर्जन सहभागी नेपालीले कतारमा कार्यरत आप्रवासी कामदारहरुका लागि उचित पारिश्रमिक र सुरक्षित काम गर्ने वातावरणको माग गर्दै प्रदर्शन गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

फलोस,फुलोस,उन्नती होस बडा दशैंको शुभकामना,तमू समाज कुवेत परिवार,….


सुरेश,कुबेत

1390518_589888414393258_1617527661_nवडादशैं तथा विजया-दशमी २०७० सालको अवसरमा स्वदेश तथा विदेशमा छरिएर रहनु भएका सम्पुर्ण नेपाली आमा-बुबा, दाजु-भाइ तथा दिदी-बहिनीहरु प्रति सुख, शान्ति, समृद्धिको कामना पढ्नेक्रम जारी राख्नुहोस्

नेपालीहरुको महान चाड विजयादशमी को हार्दिक मङ्गलमय शुभ-कामना,माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब,परिवार काठमाण्डौ-कुवेत,


सुरेश, कुबेत
1383550_652465501452997_732899869_nनेपालीहरुको महान चाड विजयादशमी तथा शुभ दिपावलीको सुखद अवसरमा मातृभूमि नेपालमा बस्नु हुने अनि आफ्नो उज्ज्वल भविष्यको खोजीमा सात समुन्द्र पारि संसारको कुना कुनामा पुग्नु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक मङ्गलमय शुभकामना चढाउंदछौं साथै सुख,समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब,परिवार काठमाण्डौ-कुवेत,