Daily Archives: 12/10/2013

दशैं बिशेष अन्तर-नेपाली भलिवल प्रतियोगिताको उपाधी पनि S.D.F.C कै कब्जामा


जय आले, कुवेत

1385663_648130725218770_869113488_nकुवेत स्थित आठ सशक्त नेपाली टिमहरुले सहभागिता जनाएको “दशै बिशेष अन्तर-नेपाली भलिवल प्रतियोगिता-२०१३” को उपाधी पुन. एकचोटी कुवेतको अत्यन्तै सशक्त मानिंदै आएको टिम S.D.F.C ले चुम्न सफल भएको छ पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

तनहुँ सम्पर्क समाज, कुवेतको दोश्रो वार्षिकोत्सव तथा दशैं भोज कार्यक्रम सम्पन्न


जय आले, कुवेत

नेपाली सँघ-संस्थाले आयोजना गरेको कार्यक्रममा दूतावासको उपस्थिती हुनुपर्ने जन गुनासो..

1379336_10151918674034695_756683017_n“हाम्रो तनहुँ, राम्रो तनहुँ, हराभरा तनहुँ, तपाईं हाम्रो तनहुँ” भन्ने सुन्दर नारा र प्रवासमा रहेका जिल्लावासीहरुको हकहित र सेवामा जात, धर्म, भाषा र लिंगको आधारमा कसैलाई भेदभाव नगरी समावेशी ढंगबाट कार्य गर्ने प्रणका साथ पढ्नेक्रम जारी राख्नुहोस्

युएईका युवराज राजधानीमा


काठमाडौ, आश्विन २६ – संयुक्त अरब इमिरेट्स (युएई)का युवराज सेख मोहमद बिन हमाद बिन मोहमद अल सर्की नेपालको चारदिने निजी भ्रमणमा शुक्रबार राति काठमाडौं आएका छन् । पाँच सदस्यीय उच्च अधिकारीका साथ चारदिने भ्रमणमा निजी विमान लिएर नेपाल आउनुभएका उहाँलाई विमानस्थलमा नायब शिष्टाचार महापाल हेमलाल भट्टराईले स्वागत गरे । पढ्नेक्रम जारी राख्नुहोस्

शोकमा डुब्यो दोलखा बजार


राजेन्द्र मानन्धर
दोलखा, आश्विन २६ – झुरुप्म मिलेर बसेको नेवारी बस्तीमा शनिबार बिहान पुग्दा टोलटोलमा रुवाबासी थियो । घरघरहरु भित्र मानिसहरुको चित्कार भैरहेको सुनिन्थ्यो । टोलहरुमा बुढापामा जम्मा भएर शुक्रबार बस दुर्घटनामा मृत्यु भएका १० जना र करिब २७ जना घाइतेहरु’bout छलफल गर्दै थिए । दसै पर्वमा हरेक दिन पूजापाठ गर्ने, बाजागाजाका साथ टोल र मन्दिरहरु घुम्ने दोलखा बजारका समुदाय शुक्रबार अवेरसम्म अलमल्लमा थिए । पढ्नेक्रम जारी राख्नुहोस्

तमू समाज कुवेतको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न (फोटो फिचरसहित)


जय आले, कुवेत

1394010_647819695249873_1109661877_n“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज, कुवेतले हिजो ११ अक्टुबर २०१३ मा आयोजना गरेको वृहत रक्तदान कार्यक्रम कुवेतको सेन्ट्रल ब्लड बैंक जाब्रियामा सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्