विश्वकप ट्वान्टी-२० छनोटका लागि नेपाली टोलीको घोषणा


1384355_341682145975176_150905159_nआईसीसी विश्वकप ट्वान्टी-२० छनोट क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । क्यानले १५ खेलाडी र ४ वैकल्पिक खेलाडीसहितको टोलीको घोषणा गरेको हो ।

टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, सुवास खकुरेल, अनिल मण्डल, शरद भेसवाकर, अमृत भट्टराई, शक्ति गौतन र बसन्त रेग्मी रहेका छन् । यस्तै विनोद भण्डारी, राहुल विक, प्रदीप ऐरी, सागर पुन, जितेन्द्र मुखिया, महेश क्षेत्री र अभिनाश कर्ण पनि टोलीमा परेका छन् ।

नरेश बुढाएर, रामनरेश गिरी, चन्द्र साउद र भुवन कार्की भने बैकल्पिक खेलाडीमा परेका छन् । महेश क्षेत्री नियमित टोलीमा पर्दा भुवन बैकल्पिकमा धकेलिएका हुन् ।

प्रतियोगिताको तयारीका लागि नेपाली टोली दशैं लगतै भारत भ्रमणमा जानेछ । कात्तिक २९ गतेबाट यूएईमा हुने प्रतियोगितामा नेपालसँगै अफगानिस्तान, स्टकल्याण्ड, नेदरल्याण्ड, पपुवा न्यू गिनी, केन्या, बर्मुडा र डेनकर्मा समूह बीमा छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.