Daily Archives: 10/10/2013

विश्वकप ट्वान्टी-२० छनोटका लागि नेपाली टोलीको घोषणा


1384355_341682145975176_150905159_nआईसीसी विश्वकप ट्वान्टी-२० छनोट क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ । क्यानले १५ खेलाडी र ४ वैकल्पिक खेलाडीसहितको टोलीको घोषणा गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

गोली हानिएका एमाले उम्मेदवार मृत घोषणा


image.phpकाठमाडौ, आश्विन २४ – एमाले बारा क्षेत्र नं.- ४ का उम्मेदवार एवं केन्द्रीय सदस्य महमुद आलमलाई मृत घोषणा गरिएको छ । काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा भेन्टिलेटरमा राखिएको आलमको अस्पतालले केहीबेर अघि मृत्यु भइसकेको घोषणा गरेको छ ।   पढ्नेक्रम जारी राख्नुहोस्

माओवादीले बहिस्कारको अनुरोध गर्ने तर हस्तक्षेप नगर्ने


माओवादीको ‘भद्र बहिस्कार’ नीति
दुर्गालाल केसी
दाङ, आश्विन २४ – नेकपा-माओवादीले संबिधानसभा निर्वाचन भद्र तरिकाले  बहिस्कार गर्ने रणनीति लिएको छ । माओवादीको हिजो र आज लमहीमा भएको पदाधिकारी बैठकले लचिलो बहिस्कार नीति तय गरेको हो पढ्नेक्रम जारी राख्नुहोस्