Daily Archives: 09/10/2013

पाइलट बिरामी भएपछि यात्रुले उडाए जहाज


3ce52c9f0fdff1e66225a5e6022ce9e2_Lएजेन्सी लन्डन– एक पटक सोच्नुस् त ! तपाई हवाइ यात्रामा हुनुहुन्छ, विमानका पाइलट अचानक विरामी भए के तपाई अब जहाजलाई अवतरण गर्ने हिम्मत गर्न सक्नु हुन्छ? पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

निर्वाचन निश्पक्ष र भयरहित हुन्छ : गृहमन्त्री घिमिरे


विजय चालिसे
२३ असोज, चितवन । गृहमन्त्रि माधव प्रसाद घिमिरेले दोस्रो संविधानसभाको निर्वाचन स्वतन्त्र निश्पक्ष र भयरहित ढङ्गवाट गराउन सरकार प्रतिवद्ध रहेको वताउनुभएको छ । संविधान सभा निर्वाचन संम्वन्धि क्षेत्रिय सुरक्षा गोष्ठिको आज भरतपुरमा उद्धघाटन गर्दै मन्त्री घिमिरेले निर्वाचन सुरक्षाका लागि एकिकृत सुरक्षा योजना तयार भएर तल्लो निकाय सम्म पुर्‍याउने काम भईरहेको वताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

साउदीमा गाडीले किचेर दुई नेपालीको मृत्यु


 आश्विन २३ – साउदी अरेबियाको शेबहामा रहेको एक कम्पनीमा कार्यरत महोत्तरी र सिराहाका दुई नेपाली युवाको कन्स्ट्रक्सन साइटमा गाडीले किचेर घटनास्थलमैं मृत्यु भएको छ । दुबइ सिमानामा रहेको उक्त स्थानमा गत असोज १७ मा भएको दुर्घटनामा महोत्तरी, बगराका जानकीशरण यादव र सिरहा, मनोर गाविसका बिनोदकुमार रायको निधन भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्